एकाई:९
  पाठ:१
  मानव
  बस्ती
   अभ्यास
  १.  अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।
  उत्तर: मानिसको
  बसोबास
  भएको
  ठाउँ,
  टोल,
  गाउँ,
  सहर
  आदिलाई
  वस्ती
  भनिन्छ
  ।
  वस्ती
  सोना
  ठूलो
  हुन
  सक्छ
  ।
  सुविधा
  थपघट
  हुन
  सक्छ
  । R.L. Sing
  का
  अनुसार:
  बस्न,
  प्रयोग
  गर्न,
  कुनै
  कुरा
  सञ्चित
  गर्न
  आदि
  जुनसुकै
  उद्देश्यका
  लागि
  निर्माण
  गरिएका
  घर
  तथा
  सडक
  गल्ली
  नै
  वस्ती
  हुन्
  ।
  वस्तीको वर्गीकरण निम्नआधारमा गरिएको छ–
  i) अवस्थितिका आधारमा:– मैदानी
  वस्ती,
  पर्वतीय
  वस्ती,
  ताल
  किनारको
  वस्ती,
  समुद्र
  किनारको
  वस्ती,
          
  मरुभूमिको
  वस्ती
  आदि।
  ii) दुरीका आधारमा:– एक्लो
  वस्ती,
  छरिएको
  वस्ती,
  गुजमुज्ज
  वस्ती
  आदि
  ।
  ii) समयका आधारमा:– अस्थायी
  वस्ती,
  स्थायी
  वस्ती,
  मौसम
  अनुसारको
  वस्ती
  आदि
  ।
  iv) कामको आधारमा:– कृषि
  वस्ती,
  औद्योगिक
  वस्ती,
  व्यापारिक
  वस्ती
  आदि
  ।
  v) आकारको आधारमा:– कृषि
  गृह,
  गाउँ,
  बजार,
  सहर
  आदि।
  vi) आकृतिका आधारमा:– रेखाकार, वृत्ताकार,
  तीन
  आकार,
  पंखा
  आकार
  तारा
  आकार
  आदि
  ।
  मानव
  बस्तीलाई
  निम्न
  प्रकारले
  पनि
  विभाजन
  गर्न
  सकिन्छ-
  (a) ग्रामीण
  वस्ती
  (b) सहरी
  वस्ती
  ग्रामीण वस्ती:- कृषि, पशुपालन
  र
  साना
  व्यवसाय
  आदि
  कार्यको
  आधारमा
  विकसित
  भएको
  वस्ती
  ग्रामीण
  वस्ती
  हो।
सहरी बस्ती:- सेवा, उद्योग, व्यापार, पर्यटन आदिको आधारमा विकसित वस्ती सहरी वस्ती हो।
  २.  तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर:- म बसेको सहरलाई आजको रूपमा आउन करिब ७० वर्ष लाग्यो । जङ्गलको छेउमा रहेकाले रुख कटनी गर्ने कामको सिलसिलामा मानिसहरू आउन थाले । विस्तारै जङ्गल फडानी हुँदै गयो । पहाडतिरका मानिसहरू आउन थाले । वस्ती बढ्न थाल्यो । १० वर्षपछि साहु महाजनहरूले बाटोमा ढुङ्गा छापे । राजमार्गको निर्माण सुरु भयो । अझ वस्ती बढ्दै गयो । प्राथमिक विद्यालय खुले । ५ वर्षपछि माध्यमिक विद्यालयको स्थापना भयो । सानो अस्पतालको स्थापना सरकारले गर्यो । पूर्वपश्चिम राजमार्गको निर्माण थालनी भएपछि व्यापार बढ्यो । औद्योगिक क्षेत्रको स्थापना भयो । भारततिर मानिसहरू काम गर्न जान थाले । उताबाट आउँदा घरका लागि सरसामान खरिद गर्दा व्यापार बढ्यो । पहाडतिर बाटो बन्न थाल्यो । सरकारका मन्त्रीहरू आउन थाले । चुनावमा नेताहरूले विकासका लागि प्रतिबद्धता जनाए । क्षेत्रीय अस्पतालको निर्माण भयो। कलेजहरूको निर्माण भयो। टेलिफोनको विकास भयो। सडक फराकिलो बनाइयो। पढालेखा मानिसहरूको सङ्ख्या बढ्न थाल्यो। ठूला ठूला भवनहरू बने। विदेशतिरको व्यापार पनि बढ्यो । युवाहरू विदेशी रोजगारीमा जान थाले। विकास बढ्दै गयो । आज यो बजारको सबै वार्डमा कालोपत्रे सडक छ। यो सहरमा १६ वटा सरकारी मा.वि. छन् । ४० वटा निजी मा.वि. छन् । १२ वटा महाविद्यालय छन् । दुईवटा. महाविद्यालयमा डिग्री सम्म पठनपाठन हुन्छ । २ वटा प्राविधिक महाविद्यालय छन् । २ वटा ठूला अस्पताल छन् । सञ्चारको सुविधा छ ।
  ३.  ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।
   उत्तर:- ग्रामीण
  र
  सहरी
  वस्तीबिच
  भिन्नता:
  क) ग्रामीण
  वस्तीमा
  कम
  जनसङ्ख्या
  हुन्छ
  ।
  सहरी
  वस्तीमा
  बढी
  जनसङ्ख्या
  हुन्छ
  ।
  ख) ग्रामीण
  वस्तीका
  अधिकांश
  मानिस
  कृषिमा
  आधारित
  हुन्छन्
  ।
  सहरी
  वस्तीका
  अधिकांश
  मानिस
  गैर
  कृषि
  कार्यमा
  संलग्न
  हुन्छन्
  ।
  ग) ग्रामीण
  वस्ती
  बढी
  मात्रामा
  कुटिर
  उद्योग
  चल्छ
  ।
  सहरी
  वस्तीमा
  कुटिर,
  मध्यम
  तथा
  ठूला
  उद्योगहरू
  चलेका
  हुन्छन्।
  घ) ग्रामीण
  वस्तीमा
  यातायात,
  शिक्षा,
  स्वास्थ्य,
  सञ्चार,
  विद्युत
  आदिको
  विकास
  कम
  मात्रामा
  भएको
  हुन्छ।
  सहरीक्षेत्रमा
  यातायात,
  शिक्षा,
  स्वास्थ्य,
  सञ्चार
  र
  विद्युत
  आदिको
  विकास
  बढी
  भएको
  हुन्छ
  ।
  ङ) ग्रामीण
  वस्तीमा
  प्रदूषण
  कम
  हुन्छ
  ।
  सहरी
  वस्तीमा
  प्रदूषण
  बढी
  हुन्छ
  ।
  च) ग्रामीण
  वस्तीमा
  फोहोरमैला
  व्यवस्थापनको
  समस्या
  ठूलो
  हुँदैन
  ।
  सहरी
  वस्तीमा
  फोहोरमैला
  व्यवस्थापनको
  समस्या
  ठूलो
  हुन्छ।
  छ) ग्रामीण
  वस्तीभन्दा
  सहरी
  वस्तीमा
  सेवासुविधा
  बढी
  उपलब्ध
  हुन्छ
  ।
  ज) ग्रामीण
  वस्तीमा
  विलासिताका
  सामानको
  प्रयोग
  कम
  हुन्छ
  ।
  सहरबजारमा
  विलासिताका
  सामान
  बढी
  प्रयोग 
  हुन्छ
  ।
  झ) सहरी
  वस्तीका
  मानिसहरूभन्दा
  ग्रामीण
  वस्तीका
  मानिसहरू
  आफ्ना
  धर्म
  र
  संस्कृतिप्रति
  बडी
  आस्थावान
  हुन्छन्
  ।
ञ) सहरी वस्ती भन्दा ग्रामीण वस्तीमा प्राकृतिक वातावरण बढी उपलब्ध हुन्छ ।
  ४.  जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण  उल्लेख गर्नुहोस् ।
  उत्तर:- जनसङ्ख्याको
  आधारमा
  मात्रै
  वस्तीलाई
  वर्गीकरण
  गर्नु
  उचित
  हुँदैन
  ।
  वस्ती
  बस्नका
  लागि
  भौगोलिक
  बनोट,
  हावापानी,
  रोजगारी,
  सुरक्षा,
  यातायात,
  उद्योग,
  स्वास्थ्य
  सेवा,
  सञ्चार
  आदि
  अन्य
  पूर्वाधारहरूले
  पनि
  प्रभाव
  पार्छ
  ।
  हिमाली
  क्षेत्रमा
  मानिसको
  बसोबास
  कम
  मात्रामा
  हुन्छ
  ।
  त्यहाँ
  यातायात,
  सञ्चार,
  शिक्षा,
  स्वास्थ्य
  आदि
  कुराहरू
  उपलब्ध
  हुँदैनन्
  ।
  हावापानी
  चिसो
  हुन्छ
  ।
  यसकारण
  यस्ता
  ठाउँमा
  सहरबजारमा
  पातलो
  वस्ती
  पाइन्छ।
  जुम्ला,
  हुम्ला,
  जिरी
  आदि
  ठाउँमा
  जनसङ्ख्या
  कम
  हुन्छ
  ।
  कठिन
  भूवनोटका
  कारण
  यस्ता
  ठाउँमा
  मानिसको
  बसोबास
  कम
  हुन्छ
  ।
  आइसल्याण्डमा
  ठूलो
  जनसङ्ख्या
  भएको
  वस्तीको
  कल्पना
  गर्न
  सकिदैन
  ।
  दुई
  देशको
  सीमानामा
  यातायात,
  सञ्चार
  आदिको
  विकास
  भएपनि
  सुरक्षाको
  समस्या
  हुने
  हुनाले
  यहाँ
  वस्ती
  पातलो
  हुन्छ
  ।
  मैदानी
  भागमा
  यातायात,
  सञ्चार,
  शिक्षा,
  स्वास्थ्य,
  खानेपानी,
  विद्युत
  आदिको
  विकास
  भएकोले
  यहाँको
  वस्तीमा
  बाक्लो
  जनसङ्ख्या
  पाइन्छ
  ।
  समुद्री
  किनारी
  भागमा
  हावापानी
  रम्य
  हुने,
  व्यापार
  व्यवसाय,
  पर्यटन,
  यातायात
  आदिको
  विकास
  बढी
  हुने
  हुनाले
  यहाँ
  बाक्लो
  वस्ती
  पाइन्छ
  ।
  पहाडी
  क्षेत्रमा
  ग्रामीण
  वस्ती
  भन्दा
  मैदानी
  भागका
  ग्रामीण
  वस्तीमा
  बढी
  मानिसहरूको
  बसोबास
  हुन्छ
  ।
  काठमाडौँ
  उपत्यकामा
  स्वास्थ्य,
  शिक्षा,
  यातायात,
  रोजगारी, 
  विद्युत,
  सञ्चार
  आदिको
  विकास
  भएकोले
  बाक्लो
  बस्ती
  पाइन्छ
  ।
  पाठ-२:
  बस्ती विकास
  अभ्यास
  १.  हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।
  उत्तर:– हाम्लेट
  र
  गाउँबीच
  फरक :
| 
          हाम्लेट | 
          गाउँ | 
| 
          १.
          गाउँको
          पूर्वअवस्था | 
          १.
          हाम्लेटको
          विकसित
          अवस्था | 
| 
          २.
          एउटै
          जातिको
          बसोबास | 
          २.
          विभिन्न
          जातिको
          बसोबास | 
| 
          ३.
          एउटै
          वृहत
          परिवारका
          सदस्यहरुको
          बसोबास | 
          ३.
          विभिन्न
          परिवारहरुको
          बसोबास | 
| 
          ४.
          अाफ्नाे
          जातिअनुसारको
          धार्मिक
          गतिविधि
          हुने | 
          ४.
          विभिन्न
          जातिहरुको
          धर्मअनुसार
          धार्मिक 
          गतिविधि
          हुने | 
| 
          ५.
          थोरै
          अार्थिक
          गतिविधि
          सञ्चालन
          हुने | 
          ५.
          विभिन्न
          किसिमका
          अार्थिक
          गतिविधि
          हुने | 
| 
          ६.
          थोरै
          सामाजिक
          सेवाको
          विकास
          भएको | 
          ६.
          बढी
          सामाजिक
          सेवाको
          विकास
          हुदैँ
          गरेको | 
| 
          ७.
          हाटबजारको
          सुविधा
          नभएको | 
          ७.
          हाट
          बजारको
          सुविधा
          भएको | 
  २.  “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
  उत्तर:- बस्तीको
  प्रकृति
  नियमित
  रूपमा
  परिवर्तन
  हुँदै
  जान्छ
  ।
  वस्तीको
  प्रकृति
  परिवर्तन
  हुँदा
  वस्तीको
  आकार
  र
  प्रकारमा
  पनि
  परिवर्तन
  हुन्छ
  ।
  सुरुमा
  थोरै
  परिवारहरू
  मिलेर
  बनेको
  वस्ती
  कालान्तरमा
  वस्तीमा
  जनसङ्ख्या
  वृद्धि
  भई
  घरहरू
  थपिँदै
  जान्छन्
  ।
  आर्थिक
  क्रियाकलाप
  पनि
  बढ्छ
  ।
  किनकि
  जनसङ्ख्या
  बढेपछि
  उनीहरूले
  जीवन
  निर्वाहका
  लागि
  कुनै
  न
  कुनै
  आर्थिक
  गतिविधि
  सञ्चालन
  गर्नुपर्छ
  ।
  जुनसुकै
  पनि
  व्यवसाय
  वा
  पेशा
  अङ्गाली
  आफ्नो
  र
  परिवारको
  गुजारा
  गर्नुपर्छ
  ।
  बाँच्नका
  लागि
  मानिसलाई
  खान
  र
  बास
  बाहेक
  अन्य
  आवश्यकताहरूको
  जरुरत
  पर्छ
  ।
  मानिसलाई
  जीउ
  ढाक्न
  लुगा
  चाहिन्छ
  ।
  त्यस्तै
  दैनिक
  उपभोग्य
  वस्तुको
  आवश्यकता
  पर्छ
  ।
  साबुन,
  तेल,
  इन्धन,
  लुगा,
  मनोरञ्जन
  आदिको
  आवश्यकता
  पर्छ
  ।
  दैनिक
  आवश्यकता
  परिपूर्तिका
  लागि
  पसल
  खुल्छन्
  ।
  पायक
  परेका
  ठाउँमा
  अन्य
  सामान
  उत्पादनका
  लागि
  उद्योग
  खुल्छ
  ।
  आवत
  जावतका
  लागि
  बाटो
  खोलिन्छन्
  ।
  त्यस्तै
  बिरामीबाट
  जोगिन
  औषधि
  उपचार
  चाहिन्छ
  ।
  पढ्न
  लेख्नका
  लागि
  शिक्षाको
  जरुरत
  पर्छ
  ।
  यसरी
  विभिन्न
  सामाजिक
  सेवाको
  आवश्यकता
  पर्छ
  ।
  मानिसलाई
  सुरक्षाको
  आवश्यकता
  पर्छ
  ।
  सुविधा
  थपिँदै
  जान्छ
  ।
  बस्ती
  बढ्दै
  जान्छ
  ।
  बस्ती
  बढ्दै
  जाँदा
  अझ
  सुविधाको
  आवश्यकता
  पर्छ
  ।
  अझ
  सुविधाहरू
  थपिने
  काम
  गरिन्छ
  ।
  विभिन्न
  सामाजिक
  सेवाहरूका
  पनि
  विस्तार
  हुँदै
  जान्छ
  ।
  बस्ती
  बढ्दै
  जाँदा
  विभिन्न
  गतिविधिहरू
  बढ्दै
  जान्छ
  ।
  उद्योग
  बढ्छ,
  व्यापार
  बढ्छ
  ।
  व्यवसाय
  बढ्छ
  ।
  यसरी
  मानिसको
  बस्तीमा
  खानेपानी,
  इन्धन,
  खाना,
  स्वास्थ्य,
  शिक्षा,
  सुरक्षा,
  यातायात,
  सञ्चार
  जस्ता
  सामाजिक
  सेवाहरूको
  आवश्यकता
  पर्छ
  ।
  अनि
  सामाजिक
  सेवाहरूको
  परिपूर्तिका
  लागि
  कार्य
  अघि
  बढ्छ
  ।
  बस्तीको
  प्रकृति
  र
  आकार
  अनुसार
  सामाजिक
  सेवाको
  आवश्यकता
  र
  उपलब्धता
  फरक
  फरक
  हुन्छ
  ।
  ठूला
  ठूला
  फर्ममा
  कृषि
  कार्य
  नियमित
  रूपमा
  सञ्चालन
  गर्न
  कामदारहरू
  बस्न
  त्यही
  आवास
  सुविधा
  उपलब्ध
  गराइन्छ
  ।
  त्यी
  खानेपानी,
  खाना,
  विद्युत्
  सञ्चार
  आदि
  सेवा
  उपलब्ध
  गराइन्छ
  ।
  यस्ता
  वस्तीलाई
  एकाकी
  बस्ती
  भनिन्छ
  ।
  यहाँ
  थोरै
  कामदारहरू
  रहने
  भएकाले
  सामाजिक
  सेवाको
  आवश्यकता
  पनि
  कम
  हुन्छ
  ।
  यसको
  उपलब्धता
  पनि
  कम
  हुन्छ
  ।
  यस्ता
  एकाङ्की
  वस्तीहरू
  टाढा
  टाढा
  रहने
  हुनाले
  सुरक्षाको
  आवश्यकता
  बढी
  हुन्छ
  ।
  यसरी
  वस्ती
  ठूला
  भएमा
  बढी
  सामाजिक
  सेवाको
  आवश्यकता
  पर्छ
  ।
  सानो
  वस्ती
  भएमा
  मानिसहरूको
  सङ्ख्या
  पनि
  थोरै
  भएकाले
  तुलनात्मक
  रूपमा
  सामाजिक
  सेवाको
  आवश्यकता
  पनि
  कम
  हुन्छ
  ।
  ३.  बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
  उत्तर:- कुनै
  पनि
  भूखण्डमा
  मानिसहरू
  बसोबास
  गरेको
  क्षेत्रलाई
  बस्ती
  भनिन्छ
  ।
  बस्ती
  सानो
  पनि
  हुन
  सक्छ,
  ठूलो
  पनि
  हुन
  सक्छ
  ।
  आदिम
  कालमा
  मानिसहरूले
  फिरन्ता
  जीवनबाट
  स्थायी
  रूपमा
  कस्ता
  ठाउँमा
  बस्न
  सुरु
  गरे
  होलान्
  भन्ने
  कुराको
  लिखित
  प्रमाण
  छैन
  ।
  तर
  हाल
  बस्ती
  बसेको
  विश्लेषण
  गर्दा
  सुरु
  सुरुमा
  मानिसहरू
  नदी
  किनारमा
  बस्न
  थालेको
  देखिन्छ
  ।
  मानिसहरूको
  अति
  आवश्यक
  वस्तु
  पानी
  र
  खाना
  सजिलैसँग
  पाइने
  स्थानहरूमा
  मानिसहरूले
  वस्ती
  बसाले
  होलान्
  ।
  नदीको
  किनारमा
  उर्वर
  भूमि
  खेतीका
  लागि
  उपयुक्त
  हुने,
  नदीको
  पानी
  घरायसी
  प्रयोगमा
  ल्याउन
  हुने,
  नदीमा
  माछा
  पाइने,
  नदीमा
  जङ्गली
  जनावर
  पानी
  पिउन
  आउँदा
  शिकार
  गर्न
  सजिलो
  आदि
  सुविधा
  हेरी
  मानिस
  नदी
  छेउमा
  बसेका
  होलान्
  ।
  नदीले
  जलमार्गको
  पनि
  सुविधा
  दिएको
  हुन
  सक्छ
  ।
  सिन्धुघाटी
  सभ्यता,
  नील
  नदीको
  सभ्यता,
  हंवाग
  हो
  नदी
  सभ्यता,
  मेसोपोटामियाको
  सभ्यता
  आदि
  नदी
  किनारका
  सभ्यताका
  उदाहरण
  हुन्
  ।
  यी
  नदीहरूको
  किनारमा
  मानिसहरूले
  बस्ती
  बसाली
  विकास
  गरेको
  प्रमाणित
  हुन्छ
  ।
  त्यस्तै
  समुद्र
  किनारीभागमा
  व्यापारमा
  सुविधा
  हुने
  तथा
  हावापानी
  पनि
  रम्य
  हुने
  हुँदा
  मानिसहरूले
  बस्ती
  समुद्र
  किनारमा
  पनि
  बसेको
  पाइन्छ
  ।
  समुद्र
  किनारमा
  पनि
  प्राचीन
  सभ्यता
  विकास
  भएको
  देखिन्छ
  ।
  रोमन
  सभ्यता
  र
  ग्रीसको
  सभ्यता
  यसका
  उदाहरण
  हुन्
  ।
  विभिन्न
  आधारमा
  ठाउँठाउँमा
  बस्ती
  विकास
  भएको
  देखिन्छ
  ।
  नेपालको
  पहाडी
  भूभागमा
  सामाजिक,
  आर्थिक,
  धार्मिक
  र
  सुरक्षाका
  कारण
  एकत्रित
  बस्ती
  विकास
  भएको
  देखिन्छ
  ।
  कृषि
  भूमिको
  व्यापक
  प्रयोग
  र
  अन्य
  सुविधाहरू
  प्राप्त
  स्थानहरूमा
  पनि
  एकत्रित
  बस्ती
  विकास
  भएको
  देखिन्छ
  ।
  एकत्रित
  बस्तीमा
  विभिन्न
  जातजाति,
  विभिन्न
  आर्थिक
  क्रियाकलाप
  व्यवसाय,
  कुटिर
  उद्योग
  तथा
  धार्मिक
  स्थानहरू
  उपलब्ध
  हुन्छन्
  ।
  हिजोआज
  पूर्वाधारहरूको
  विकासले
  बस्तीको
  स्वरूपमा
  पनि
  व्यापक
  परिवर्तन
  आएको
  छ
  ।
  मानिसको
  जीवनमा
  बस्तीको
  ठूलो
  महत्त्व
  छ।
  मानिस
  जन्मेदेखि
  मृत्युसम्म
  बस्तीमै
  रहन्छ
  ।
  मानिस
  बस्तीमै
  हुर्कन्छ
  र
  जीवन
  यापन
  गर्छ
  ।
  मानिसलाई
  जीवन
  निर्वाह
  गर्ने
  रोजगारी
  चाहिन्छ
  ।
  मानिसलाई
  विभिन्न
  किसिमको
  सहयोग
  चाहिन्छ,
  ती
  सबै
  मानिसहरूले
  बस्तीमा
  पाउँछ
  ।
  शिक्षा,
  स्वास्थ्य,
  मनोरञ्जन,
  धर्म,
  यातायात,
  सञ्चार
  आदि
  सबै
  मानिसले
  बस्तीमै
  पाउँछ
  ।
  मानिसले
  बस्तीमा
  एक्लै
  जीवन
  बिताउनु
  पर्दैन
  ।
  जीवनका
  आधारभूत
  आवश्यकता
  यहीं
  प्राप्त
  हुन्छ
  ।
  प्राकृतिक
  तथा
  अन्य
  प्रकोपबाट
  सुरक्षा
  पनि
  बस्तीमै
  पाइन्छ
  ।
  जङ्गलमा
  एक्लै
  जिन्दगी
  मानिसले
  बिताउन
  सक्दैन
  ।
  उसका
  भावनात्मक
  आवश्यकता
  पनि
  बस्तीमै
  पूरा
  हुन्छ
  ।
  बस्ती
  बढ्दै
  गयो,
  मानवीय
  आवश्यकता
  बढ्दै
  गए
  ।
  नयाँ
  नयाँ
  अनुसन्धान
  भए,
  आविष्कार
  भए।
  मानिसहरूको
  आवश्यकता
  पूरा
  हुँदै
  गए
  ।
  अझ
  आवश्यकता
  बढ्दै
  छ,
  नयाँ
  नयाँ
  आविष्कार
  हुँदैछन्
  ।
  यस्ता
  आविष्कारको
  उपयोग
  मानिसले
  मानवीय
  बस्तीमा
  नै
  रहेर
  गरिरहेका
  छन्
  ।
  ४.  “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
  उत्तर:- मानव
  वस्तीको
  पर्यावरणसँग
  गहिरो
  सम्बन्ध
  रहेको
  हुन्छ
  ।
  मानिसहरूको
  जीवनशैलीलाई
  पर्यावरणले
  प्रभाव
  पारेको
  छ
  ।
  मानिसहरूको
  घर
  पनि
  त्यहाँको
  हावापानी
  र
  उपलब्ध
  स्रोत
  र
  साधनमा
  भर
  पर्छ
  ।
  पर्यावरणमैत्री
  नभए
  मानिसलाई
  बाँच्न
  कठिन
  पर्छ
  ।
  मानव
  बस्तीको
  विकासको
  इतिहास
  धेरै
  पुरानो
  छ।
  प्राचीन
  समयमा
  पानी
  र
  यातायातको
  सुविधा
  भएका
  ठाउँमा
  मानिसहरूले
  बस्ती
  बसाले
  ।
  त्यहाँ
  उपलब्ध
  स्रोत
  र
  साधनको
  उपयोग
  गरे
  ।
  मिश्रमा
  नील
  नदीको
  किनारमा,
  मेसोपोटामियामा
  युफ्रीटीस
  र
  टिग्रीस
  नदीको
  बिचमा,
  पाकिस्तानमा
  सिन्धु
  नदीको
  किनारमा,
  पानीको
  स्रोत
  छेउछाउको
  पर्यावरणीय
  अवस्थाले
  प्राचीन
  बस्तीको
  विकासमा
  सहयोग
  पुर्याएको
  देखिन्छ
  ।
  चिसो
  हावापानी
  भएको
  ध्रुवीय
  क्षेत्रमा
  हिउँबाट
  निर्माण
  भएका
  घरहरू ‘इग्लु’ मा
  मानिसहरू
  बसोबास
  गरेको
  पाइन्छ
  ।
  मरुस्थलीय
  क्षेत्रको
  मरुधानमा
  पानीको
  स्रोतको
  वरिपरि
  वृत्ताकार
  बस्ती
  विकास
  भएको
  देखिन्छ
  ।
  धेरै
  हावा
  चल्ने
  ठाउँमा
  होचा
  घरहरू
  बनेको
  पाइन्छ
  ।
  नेपाल
  हिमाल,
  पहाड
  र
  तराई
  गरी
  तीन
  पर्यावरणीय
  क्षेत्रमा
  विभाजित
  छ
  ।
  यी
  क्षेत्रहरूमा
  पनि
  पर्यावरण
  अनुसार
  नै
  घरहरू
  बनेको
  पाइन्छ
  ।
  तराई
  क्षेत्रका
  पुराना
  वस्तीहरूमा
  काठ
  वा
  माटो
  वा
  बाँसले
  बनेको
  होचा
  घरहरू
  पाइन्छन्।
  जङ्गली
  जनावरहरूबाट
  बँच्नका
  लागि
  यहाँ
  एकीकृत
  वस्तीहरू
  बनेका
  छन्
  ।
  पहाडी
  क्षेत्रमा
  होचो
  अग्लो
  धरातल,
  कम
  उर्वरा
  जग्गा,
  काठ
  र
  ढुङ्गाहरू
  उपलब्ध
  हुने
  हुँदा
  यहाँ
  काठ
  र
  ढुङ्गाबाट
  घरहरू
  बनाइन्छन्।
  तराईमा
  गर्मी
  हुने
  हुनाले
  यहाँ
  ठूला
  झ्यालहरू
  भएको
  घर
  बनाइन्छ
  ।
  हिमाली
  क्षेत्रमा
  चिसो
  हुने
  हुनाले
  यहाँ
  उपलब्ध
  ढुङ्गा
  र
  काठबाट
  होचा
  घरहरू
  बनाइन्छ
  ।
  यहाँ
  चिसो
  हावाबाट
  जोगिन
  सानो
  झ्यालहरू
  बनेका
  हुन्छन्
  ।
  पहाडी
  क्षेत्रमा
  होचा
  अग्ला
  ठाउँहरूले
  गर्दा
  बस्तीहरू
  छरिएर
  रहेका
  हुन्छन्
  ।
  वर्षा
  धेरै
  हुने
  ठाउँमा
  भुइँबाट
  केही
  अग्लो
  र
  भिरालो
  छानु
  भएको
  घरहरू
  बनेका
  हुन्छन्
  ।
  पहाडी
  भेकमा
  यातायात
  र
  कृषि
  कमजोर
  भएकोले
  पातलो
  बस्ती
  पाइन्छ
  ।
  वर्षा
  याममा
  पहाडी
  क्षेत्रमा
  पैरोले
  धनसम्पत्ति
  तथा
  मानवीय
  क्षति
  बेहोर्नुपर्छ
  ।
  मैदानी
  भागमा
  कृषि
  र
  यातायातको
  पनि
  सुविधा
  भएकोले
  यहाँ
  बाक्लो
  बस्ती
  पाइन्छ
  ।
  पाठ-३:
  जनसङ्ख्या र
  विकास
  अभ्यास
   १.  जनसङ्ख्या भनेको के हो?
उत्तर:- कुनै निश्चित भूभागमा कुनै निश्चित समयमा बसोबास गरिरहेका मानिसहरूको कूल सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ । जनसङ्ख्या जन र सङ्ख्या मिली बनेको छ । जन भनेको मानिस तथा सङ्ख्या भनेको गन्ती गर्दा आएको परिमाण हो । यसरी कुनै ठाउँमा कुनै निश्चित समयमा बसोवास गरिरहेका मानिसहरूलाई गन्ती गर्दा आएको कूल सङ्ख्या हो । यसमा बालबालिका, युवायुवती तथा वृद्धवृद्धाहरू सबै पर्छन् ।
  २.  जनसङ्ख्या र विकासबिचको सम्बन्ध उदाहरणसहित व्याख्या गर्नुहोस् ।
   उत्तर:- 
  जनसङ्ख्या
  र
  विकासबिच
  घनिष्ट
  सम्बन्ध
  छ
  ।
  जनसङ्ख्या
  विकासको
  आधारभूत
  तत्त्व
  हो
  ।
  जनसङ्ख्याले
  नै
  देशमा
  उपलब्ध
  स्रोत
  र
  साधनलाई
  उपयोग
  गरी
  विकासको
  गतिलाई
  अगाडि
  बढाउन
  मद्दत
  गर्छ
  ।
  मानिसले
  रहँदा
  बस्दा
  जीवनयापन
  सहज
  बनाउन
  विभिन्न
  उपायहरू
  सोच्छ
  ।
  आफ्नो
  सोचलाई
  कार्यान्वयन
  गर्छ
  ।
  यसरी
  सोचलाई
  कार्यान्वयन
  गर्दा
  प्राकृतिक
  सम्पदा
  र
  स्रोतलाई
  प्रयोग
  गरी
  नयाँ
  कुराको
  खोजी
  गर्छ
  र
  प्रयोग
  गर्छ
  ।
  मानिसलाई
  आवतजावतगर्न
  कठिनाई
  भएकाले
  मानिसले
  बाटो
  बनाउन
  सुरु
  गरेका
  होलान्
  ।
  त्यसरी
  नै
  कसैले
  पाङ्ग्राको
  आविष्कार
  गरी
  गाडा
  बनाएको
  होला
  ।
  आफ्नो
  आवश्यकता
  पूरा
  गर्न
  घरेलु
  उद्योग
  हुँदै
  ठूला
  उद्योग
  खुलेका
  होलान्
  ।
  विकासका
  लागि
  यातायातको
  सुविधा
  बढाउनुपर्छ,
  उद्योगधन्धा
  खोल्दा
  मानिसहरूको
  आवश्यकता
  पूर्ति
  हुनुका
  साथै
  रोजगारीको
  सुविधा
  प्राप्त
  हुन्छ
  ।
  मानिसलाई
  ज्ञान
  वृद्धि
  गर्न
  शिक्षाको
  विकास
  भएको
  हो।
  मानिसलाई
  स्वस्थ
  राख्न
  स्वास्थ्य
  सुविधाको
  विकास
  भयो
  ।
  मानिसलाई
  आवश्यक
  पानीको
  आपूर्तिका
  लागि
  खानेपानीको
  सुविधा
  विकास
  गरेको
  होला
  ।
  सञ्चार,
  विद्युत,
  बैङ्क,
  वीमा
  आदिको
  सुविधा
  मानिसहरूको
  सहज
  जीवन
  यापनका
  लागि
  विकास
  गरिएका
  हुन्
  ।
  विकासका
  लागि
  निर्माण
  कार्य
  गरिनुपर्छ
  ।
  निर्माण
  कार्य
  गर्ने
  जनसङ्ख्या
  नै
  हो
  ।
  निर्माण
  कार्यबाट
  भएको
  विकास
  पनि
  जनसङ्ख्याका
  लागि
  हो
  ।
  जनसङ्ख्याले
  सहज
  र
  सरल
  जीवनका
  लागि
  विकास
  गर्छ
  र
  विकास
  पनि
  जनसङ्ख्याकै
  लागि
  हुन्छ
  ।
  बाटोघाटो
  मानिसले
  बनाउँछन्
  ।
  बाटोघाटो
  मानिसकै
  प्रयोगका
  लागि
  बनाइन्छ
  ।
  नयाँ
  नयाँ
  तौरतरिकाहरू
  र
  प्रविधिहरूको
  खोजी
  र
  प्रयोगले
  विकास
  कार्य
  अगाडि
  बढ्छ
  ।
  आज
  घरमै
  बसेर
  विश्वका
  कुनै
  पनि
  ठाउँमा
  घटेको
  घटना
  हेर्न
  सकिन्छ
  ।
  घरमै
  बसेर
  संसारको
  कुनै
  कुनामा
  रहेका
  आफन्तसँग
  कुराकानी
  गर्न
  सकिन्छ
  ।
  आवतजावतमा
  सहज
  भएको
  छ
  ।
  औषधि
  उपचारमा
  सहज
  भएको
  छ
  ।
  जीवनयापन
  तुलनात्मक
  रूपमा
  पहिलेभन्दा
  अहिले
  सहज
  भएको
  छ
  ।
  यो
  सुविधाहरू
  जनसङ्ख्याको
  नयाँ
  सोच
  र
  सोको
  कार्यान्वयन
  र
  प्रयोगबाट
  प्राप्त
  भएको
  हो।
  विकास
  जनसङ्ख्याले
  गर्छ
  ।
  विकास
  जनसङ्ख्याका
  लागि
  हुन्छ
  ।
  यी
  दुवैमा
  यसले
  घनिष्ट
  सम्बन्ध
  रहेको
  छ
  ।
   ३.  भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण छोटकरीमा वर्णन गर्नुहोस् ।
  उत्तर: नेपाललाई
  तीन
  भौगोलिक
  क्षेत्रमा
  विभाजन
  गरिएको
  छ
  ।
  ती
  हुन्-
  हिमाल,
  पहाड
  र
  तराई
  ।
  वि.सं. २०६८
  को
  जनगणना
  अनुसार
  यी
  भौगोलिक
  क्षेत्रहरूको
  जनसङ्ख्या
  यसप्रकार
  रहको
  पाइन्छ :
| 
          क्षेत्र | 
          जनसङ्ख्या | 
          प्रतिशत | 
| 
          हिमाल | 
          १७,८१,७९२ | 
          ६.७३ | 
| 
          पहाड | 
          १,१३,९४,००७ | 
          ४३.०१ | 
| 
          तराई | 
          १,३३,१८,७०५ | 
          ५०.२७ | 
| 
          जम्मा | 
          २,६४,९४,५०४ | 
          १००.०० | 
   माथिको
  तालिकामा
  हिमाली
  भागमा
  सबभन्दा
  कम,
  त्योभन्दा
  बढी
  पहाडी
  भागमा
  र
  सबभन्दा
  बढी
  तराई
  भागमा
  जनसङ्ख्याको
  चाप
  देखिन्छ
  ।
  हिमाली
  भागको
  भूवनोट
  कठिन
  छ
  ।
  यहाँ
  होचो
  अग्लो
  भूभाग
  छ।
  माटो
  उर्वर
  छैन
  ।
  यहाँ
  उत्पादन
  भएको
  खाद्यान्नले
  वर्षभर
  खान
  पुग्दैन
  ।
  खाद्यान्नको
  उत्पादन
  बहुत
  धोरै
  हुन्छ
  ।
  यहाँ
  हिउँदमा
  हिमपात
  हुन्छ
  ।
  असाध्य
  जाडो
  हुने
  हुँदा
  मानिसहरू
  बेंसीतिर
  झर्छन्
  ।
  कठिन
  भूवनोटले
  गर्दा
  यहां
  यातायातको
  विकास
  भएको
  छैन्
  ।
  शिक्षा
  तथा
  स्वास्थ्य
  सुविधाको
  कमी
  छ
  ।
  खानेपानी
  तथा
  सञ्चारको
  सुविधा
  छैन
  ।
  सञ्चार,
  विद्युत्
  आदिको
  पनि
  राम्रो
  विकास
  भएको
  छैन
  ।
  रोजगारीको
  सुविधा
  छैन
  ।
  कठिन
  जीवनयापन
  गर्नुपर्ने
  भएकोले
  मानिसहरू
  बसाई
  सरेर
  सुगम
  क्षेत्रमा
  जान
  चाहन्छन्
  ।
  यस
  कारण
  यो
  क्षेत्रमा
  जनसङ्ख्या
  कम
  छ।
  पहाडी
  भूभागको
  विषय
  भूबनोट,
  होचा
  अग्ला
  डाँडाहरू,
  कम
  उर्वर
  माटो,
  यातायात
  खानेपानी,
  सञ्चार,
  स्वास्थ्य
  आदिको
  विकासमा
  कमी,
  उद्योग
  व्यवसायको
  कमी,
  रोजगारीको
  कमी,
  पैरो
  जाने
  आदि
  कारणले
  यहाँ
  पनि
  जनसङ्ख्या
  अपेक्षित
  रूपमा
  कम
  नै
  छ
  ।
  रोजगारी
  र
  सहज
  जीवन
  यापनका
  लागि
  पहाडी
  क्षेत्रबाट
  पनि
  काठमाडौं
  र
  तराईतिर
  बसाइँ
  सर्ने
  क्रम
  चलेकै
  छ।
  तराईको
  भूबनोट
  सुगम
  छ
  ।
  समथर
  जग्गा
  छ
  ।
  मलिलो
  माटो
  छ
  ।
  प्रशस्त
  उब्जनी
  हुन्छ
  ।
  उद्योग
  व्यवसाय
  पनि
  प्रशस्त
  छन्
  ।
  रोजगारीको
  सुविधा
  छ
  ।
  यातायात,
  शिक्षा,
  स्वास्थ्य,
  सञ्चार,
  सुरक्षा
  आदिको
  सुविधाले
  गर्दा
  यहाँ
  जनसङ्ख्याको
  चाप
  बढी
  छ
  ।
  यहाँ
  हिमाल
  र
  पहाडी
  भागबाट
  पनि
  बसाइँसराइँ
  गरेर
  मानिसहरू
  आउने
  गरेका
  छन्।
  ४.  ‘नेपालको बाग्मती प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या हुनुको कारण पत्ता लगाउनुहोस्।
  उत्तर:- नेपालको
  प्रादेशिक
  जनसङ्ख्या
  वितरणमा
  सबभन्दा
  बढी
  जनसङ्ख्या
  बाग्मती
  प्रदेशमा
  देखिन्छ
  ।
  बाग्मती
  प्रदेशमा
  मलिलो
  माटो
  पाइन्छ
  ।
  यहाँ
  खाद्यान्नका
  साथै
  नगदे
  बालीको
  पनि
  प्रशस्त
  उत्पादन
  हुन्छ
  ।
  यो
  प्रदेशमा
  विस्कुट,
  सिमेन्ट,
  वियर,
  कपडा,
  ईट,
  टायल,
  साबुन
  लगायत
  अनेकौं
  उद्योगहरू
  सञ्चालित
  छन्
  ।
  बाग्मती
  प्रदेशमा
  नै
  देशको
  राजधानी
  छ
  ।
  विदेशी
  दूतावासहरू
  पनि
  यही
  रहेका
  छन्
  ।
  यहाँ
  राष्ट्रिय
  निकुञ्ज
  रहेको
  छ
  ।
  साथै
  पशुपतिनाथ
  लगायतका
  अनेकौं
  मठमन्दिरहरू
  पनि
  छन्
  ।
  अन्तर्राष्ट्रिय
  विमानस्थल
  पनि
  यही
  छ
  ।
  यहाँ
  वर्षैभरि
  विभिन्न
  सांस्कृतिक
  गतिविधिहरू
  सञ्चालित
  भइरहन्छन्
  ।
  प्रत्येक
  वर्ष
  यहाँ
  लाखौं
  पर्यटक
  आउँछन्
  ।
  यहाँ
  यातायात,
  शिक्षा,
  स्वास्थ्य,
  सञ्चार,
  उद्योग
  व्यवसाय
  आदिको
  विकास
  भएको
  छ
  ।
  यहाँ
  रोजगारीको
  प्रशस्त
  सुविधा
  छ
  ।
  यसैले
  यहाँको
  जनसङ्ख्या
  बाक्लो
  छ
  ।
कर्णाली प्रदेशको भूबनोट विषम छ । यहाँको अधिकांश भाग होचो अग्लो भूभागले भरिएको छ । माटो कम उर्वर छ । यहाँ खाद्यान्नको उत्पादन कम हुन्छ । यहाँको उत्पादनले वर्षभरि खान पुग्दैन । हरेक वर्ष यहाँ खाद्यान्नको अभाव हुन्छ । यहाँको हावापानी चिसो छ । हिउँदमा उच्च पहाडी क्षेत्रमा हिमपात हुन्छ । यहाँ यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार आदिको विकास भएको छैन । यहाँ उद्योग व्यवसायको विकास भएको छैन । खानेपानीको र विद्युतको समस्या छ । रोजगारीको सुविधा छैन । रोजगारीको खोजीमा यहाँ मानिसहरू सुगम स्थानतिर बसाइँ सर्ने गर्छन् । यसैले यहाँको जनसङ्ख्या कम छ ।
  पाठ-४: उमेर संरचनाको
  सङ्क्रमण
  र
  जनसाङ्ख्यिक
  लाभांशको
  उपयोग
  अभ्यास
  १.  जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस् ।
  उत्तर:- समय
  परिवर्तन
  हुँदै
  जाँदा
  समाजमा
  आर्थिक
  तथा
  सामाजिक
  विकास
  पनि
  हुँदै
  जान्छ
  ।
  यसले
  गर्दा
  जन्मदर
  र
  मृत्युदरमा
  परिवर्तन
  हुन्छ
  ।
  अशिक्षित
  ग्रामीण
  समाजमा
  भएको
  उच्च
  जन्मदर,
  उच्च
  मृत्युदर
  क्रमिक
  विकासले
  गर्दा
  जनसङ्ख्या
  वृद्धिका
  केही
  अवस्था
  पार
  गर्दै
  न्यून
  जन्मदर
  र
  न्यून
  मृत्युदरको
  अवस्थातिर
  अग्रसर
  हुन्छ
  ।
  यिनै
  जनसाङ्ख्यिक
  घटना (
  जन्म
  र
  मृत्यु )
  का
  प्रभावले
  गर्दा
  जनसङ्ख्या
  वृद्धिदर
  एउटा
  अवस्थाबाट
  अर्को
  अवस्थामा
  परिवर्तन
  हुँदै
  जान्छ
  ।
  यही
  प्रकृयालाई
  जनसाङ्ख्यिक
  सङ्क्रमण
  भनिन्छ
  ।
  विकासको 
  फलस्वरूप
  उच्च
  जन्मदर
  र
  मृत्युदरको
  अवस्थाबाट
  न्यून
  जन्मदर
  र
  न्यून
  मृत्युदरको
  अवस्थामा
  अग्रसर
  भइरहेको
  जनसङ्ख्याको
  परिवर्तन
  नै
  जनसाङ्ख्यिक
  सङ्क्रमण
  हो।
  उमेर
  वा
  उमेरसमूह
  अनुसार
  जनसङ्ख्याको
  वितरणलाई
  जनसङ्ख्याको
  उमेर
  संरचना
  भनिन्छ
  ।
  उच्च
  मृत्युदर
  र
  उच्च
  प्रजननदरको
  अवस्थाबट
  न्यून
  मृत्युदर
  र
  न्यून
  प्रजननदरको
  जनसाङ्ख्यिक
  सङ्क्रमणले
  उमेर
  संरचनामा
  प्रत्यक्ष
  प्रभाव
  पार्छ
  ।
  त्यस्तो
  अवस्थामा
  जनसङ्ख्याको
  सङ्क्रमण
  सानो
  उमेरबाट
  ठूलो
  उमेर
  संरचनामा
  परिवर्तन
  हुन्छ
  ।
  यो
  प्रकृयालाई
  उमेर
  संरचनाको
  सङ्क्रमण
  भनिन्छ
  ।
  यसमा
  बाल
  आश्रित
  जनसङ्ख्याबाट
  आर्थिक
  रूपले
  सक्रिय
  जनसङ्ख्यामा
  र
  आर्थिक
  रूपले
  सक्रिय
  जनसङ्ख्याबाट
  वृद्ध
  आश्रित
  जनसङ्ख्यामा
  परिवर्तन
  हुन्छ
  ।
  उमेर
  संरचनाको
  सङ्क्रमणलाई
  तीन
  चरणमा
  विभाजन
  गरिन्छ
  ।
  पहिलो
  चरणमा
  मृत्युदर
  घट्छ
  तर
  प्रजननदर
  बढ्छ
  ।
  सामाजिक
  र
  आर्थिक
  विकासले
  गर्दा
  स्वास्थ्य
  अवस्थामा
  सुधार
  आउनाले
  मृत्युदर
  घट्छ
  ।
  तर
  मानिसहरू
  सन्तानलाई
  पूँजी
  सम्झने
  भावना
  कम
  भएको
  हुँदैन
  ।
  जति
  सन्तान
  भए
  उति
  नै
  कमाइ
  बढ्छ
  भन्ने
  भावनाले
  प्रजननदर
  उच्च
  नै
  रहन्छ
  ।
  सामाजिक
  तथा
  आर्थिक
  विकासले
  मानिसको
  जीवनस्तरमा
  सकारात्मक
  परिवर्तनले
  सानो
  परिवारतिर
  आकर्षण
  बढ्छ
  र
  प्रजननदर
  घट्छ
  यसबाट
  बालबालिकाको
  सङ्ख्या
  घट्छ
  र
  बच्चा
  जन्माउन
  सक्ने
  र
  काम
  गर्न
  सक्ने
  उमेरको
  जनसङ्ख्या
  बढ्छ
  ।
  त्यसै
  गरी
  तेस्रो
  अवस्थामा
  प्रजननदर
  घट्दो
  अवस्थामा
  यथावत्
  रहे
  बालबालिका
  र
  वयस्कको
  सङ्ख्यामा
  कमी
  आउँछ
  र
  वृद्धवृद्धाको
  सङ्ख्या
  बढ्छ
  ।
  त्यसैले
  उमेर
  संरचनाको
  सङ्क्रमण
  एक
  लामो
  प्रकृया
  हो।
  २.   जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई कसरी प्रभाव पार्दछ, आफ्नो विचार लेख्नुहोस् ।
   उत्तर:- जनसाङ्ख्यिक
  सङ्क्रमणले
  जनसङ्ख्याको
  उमेर
  संरचनालाई
  प्रत्यक्ष
  प्रभाव
  पार्छ
  ।
  जन्मदर
  बढी
  भयो
  भने
  बाल
  आश्रितदर
  बढ्छ
  ।
  बालबालिका
  उमेर
  समूहको
  जनसङ्ख्या
  बढ्छ
  ।
  उता
  मृत्युदर
  बढीमा
  सक्रिय
  जनसङ्ख्या
  उमेरको
  जनसङ्ख्या
  घट्छ
  ।
  यदि
  प्रजनदर
  निरन्तर
  केही
  समयसम्म
  कम
  भएमा
  बालबालिकाको  
  सङ्ख्या
  कम
  हुन्छ
  ।
  तर
  सक्रिय
  उमेर
  समूहको
  जनसङ्ख्या
  बढ्छ
  ।
  मृत्युदर
  केही
  समय
  कम
  भएमा
  वृद्धवृद्धाको
  सङ्ख्या
  बढ्न
  जान्छ
  ।
  लामो
  अवधिसम्म
  जन्मदर
  घट्दै
  गयो
  भने
  वृद्धवृद्धाहरूको
  सङ्ख्या
  दर
  पनि
  बढ्छ
  ।
  यसरी
  जनसाङ्ख्यिक
  सङ्क्रमणले
  जनसङ्ख्याको
  उमेर
  संरचनालाई
  प्रभाव
  पार्छ
  ।
  ३.  जनसाङ्ख्यिक लाभांश र जनसायिक असरको पालबिचको सम्बन्ध आफ्नै शब्दमा व्याख्या गर्नुहोस् ।
उत्तर:- जनसङ्ख्याको उमेर संरचनामा परिवर्तनका कारणले आश्रित जनसङ्ख्या (१४ वर्ष मुनिका र ६० वर्ष माथिका) भन्दा आर्थिक रूपले सक्रिय जनसङ्ख्या (१५ वर्षदखि ५९ वर्ष सम्मका मानिसहरू) बढी भई आर्थिक वृद्धिको सम्भावना रहने अवस्था आउँछ । यस्तो अवस्थालाई जनसाङ्ख्यिक लाभांश वा बोनस (Demographic Dividend) भनिन्छ । यस्तो जनसायिक लाभांश कुनै पनि देशमा एउटा निश्चित अवधिसम्म मात्र रहन्छ । यस्तो अवस्थामा कुनैपनि देशलाई आर्थिक उपलब्धि हासिल गर्नलाई अवसर प्रदान गर्ने भएकाले यसलाई जनसाङ्ख्यिक अवसरको झ्याल (Demographic window of opportunity) भनिन्छ । यो अवस्थामा लगानी र बचतका कारण आर्थिक दर बढ्छ । कुनै पनि देशले यस अवस्थाको सही उपयोग गर्न सकेमा समाज र देशको अर्थ व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । सन् १९६० को दशकमा जनसाङ्ख्यिक लाभांशको अवस्थामा सिङ्गापुर, कोरिया, थाइल्याण्ड, मलेसिया आदि देशहरूले ठूलो आर्थिक प्रगति गरेका थिए । जनसाङ्ख्यिक लाभांशको समयमा सक्रिय जनसङ्ख्या बढी भएकाले सो जनसङ्ख्यालाई उपयोग गरी आर्थिक क्षेत्रमा विकास गर्न सकिन्छ ।
