एकाइ-२
पाठ-१
डिजिटल साक्षरता
अभ्यास
क) कम्प्युटर प्रयोग भइरहेको कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस् ।
उत्तर:- कम्प्युटर
प्रयोग
भइरहेको
क्षेत्र
निम्नलिखित
छन् l
i) चिकित्सा
क्षेत्र
ii) बैङ्क
क्षेत्र
ख) डिजिटल साक्षरता भन्नाले के बुझिन्छ ?
उत्तर:- सूचना
तथा
सञ्चार
प्रविधि
प्रयोग
गरी
कुनै
पनि
सूचना
प्राप्त
गर्ने,
मूल्याङ्कन
गर्ने,
सिर्जना
गर्ने
र
सञ्चार
गर्ने
क्षमतालाई
डिजिटल
साक्षरता
भनिन्छ
।
ग) सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?
उत्तर:- कम्प्युटर,
इन्टरनेट
तथा
अन्य
माध्यमको
प्रयोग
गरेर
तथ्याङ्क
संकलन
गर्ने,
सङ्कलित
तथ्याङ्कलाई
प्रशोधन
गरी
सूचनामा
परिवर्तन
गर्ने,
प्रशोधित
सूचनालाई
भण्डारण
गर्ने
र
उक्त
सूचना
प्रयोगकर्तालाई
उपलब्ध
गराउने
लाई
सूचना
र
प्रविधि
भनिन्छ
।
घ) कम्प्युटर हार्डवेयरलाई उदारहणसहित वर्गीकरण गर्नुहोस् ।
उत्तर:- कम्प्युटरका
भौतिक
यन्त्रहरु,
जुन
विद्युतीय
शक्तिबाट
चल्छन्
।
तिनीहरूलाई
हार्डवेयर
भनिन्छ
।
हार्डवेयरलाई
इन्पुट
उपकरण,
प्रशोधन
उपकरण,
आउटपुट
उपकरण
र
भण्डारण
उपकरण
गरी
चार
भागमा
बाँडिएको
छ :
i)
कम्प्युटरमा
कुनै
तथ्याङ्क
वा
निर्देशन
प्रविष्ट
गराउन
प्रयोग
हुने
उपकरणलाई
इन्पुट
उपकरण
भनिन्छ
।
जस्तै :
माउस,
किबोर्ड,
क्यामेरा,
माइक्रोफोन
आदि
।
ii)
कम्प्युटरमा
प्रविष्ट
भएका
कुनै
तथ्याङ्कलाई
निर्देशन
अनुसार
गणना
वा
प्रशोधन
गर्न
प्रयोग
गरिन्छ l
त्यसलाई
प्रशोधन
उपकरण
भनिन्छ
।
जस्तै: Central Processing Unit
(CPU).
iii)
कम्प्युटरमा
भएका
कुनै
तथ्याङ्क
सूचनालाई
देखाउन
प्रयोग
हुने
उपकरणहरुलाई
आउटपुट
उपकरण
भनिन्छ
।
जस्तै:
मोनिटर,
प्रोजेक्टर,
स्पिकर,
प्रिन्टर
आदि
।
iv)
कम्प्युटरमा
भएका
कुनै
तथ्यांकलाई
वा
सूचनालाई
लामो
समयसम्म
सुरक्षित
राखी
आवश्यक
परेको
समय
पुन:
प्रयोग
गर्न
उपलब्ध
गराउने
उपकरणलाई
भण्डारण
उपकरण
भनिन्छ।
जस्तै:
सि.डी., हार्डडिस्क,
पेनड्राइभ,
आदि
।
ङ) ‘कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:- कम्प्युटरको
प्रयोग
आज
विश्वमा
बढ्दै
गएको
छ
।
आज
आवश्यकताअनुसार
विभिन्न
थरिका
कम्प्युटरको
आविष्कार
पनि
भइरहेको
छ
।
कम्प्युटरले
धेरै
चाँडो
काम
गर्छ
।
यसले
कुनै
पनि
तथ्याङ्कलाई
सुरक्षित
राख्न
सक्छ
।
यसको
काम
गराई
विश्वसनीय
छ
।
जस्तो
कामको
निर्देशन
गर्यो
त्यस्तै
गर्छ
।
एकपटक
निर्देशन
दिएर
काममा
लगाइयो
भने
यसबाट
गल्ती
हुँदैन
।
थोरै
श्रम
खर्च
गरी
बढी
काम
लिन
सकिन्छ
।
एउटै
यन्त्रबाट
धेरै
काम
लिन
सकिन्छ
।
कागजपत्रको
खर्च
घटाएको
छ,
भण्डारणको
समस्या
हटेको
छ
।
यसकारण
आज
कम्प्युटरको
प्रयोग
शिक्षा,
सञ्चार,
बैंक,
इन्जिनियरिङ,
चिकित्साक्षेत्र,
विमा,
उद्योग,
व्यापार,
मनोरञ्जन,
आदि
विभिन्न
क्षेत्रहरुमा
भइरहेको
छ
।
च) Microsoft Word मा के के काम गर्न सकिन्छ, उदाहरणसहित लेख्नुहोस् ।
उत्तर:- Microsoft Word मा
गर्नुपर्ने
कामहरु
निम्नलिखित
छन्:
i) कुनै
पनि
तथ्याङ्क
टाइप
गर्न
सकिन्छ
।
ii) टाइप
गरेको
तथ्याङ्क
(Document)
को
हिज्जे
तथा
व्याकरण
सम्बन्धी
शुद्धि
गर्न
सकिन्छ
।
iii) टाइप
गरिएको
वस्तुलाई
आकर्षक
रूपमा
मिलाउन
सकिन्छ
।
iv) टाइप
गरिएको
बस्तुलाई
प्रिन्ट
गर्न
सकिन्छ
साथै
सो
वस्तुलाई
सुरक्षित
साथ
राख्न
सकिन्छ
।
पाठ-२ सञ्चार एप्लिकेसनहरुको
प्रयोग
अभ्यास
क) ब्राउजर भनेको के हो, उदारहण दिएर प्रष्ट पार्नुहोस् ।
उत्तर:- इन्टरनेट
र
कम्प्युटरबिच
सञ्चार
सम्बन्ध
स्थापित
गर्ने
सफ्टवेयरलाई
वेव
ब्राउजर
भनिन्छ
। जस्तै: Google Chrome, Opera, Mozilla Firefox, Internet Explorer, Safari .
ख) इमेल भनेको के हो ?
उत्तर:- इमेल
भनेको
विद्युतीय
हुलाक
हो
।
इन्टरनेटमार्फत्
गरिने
पत्रlचारलाई
इमेल
भनिन्छ
।
इमेल
पात्रचार
गर्न
इमेल
एकाउन्ट
खोल्नुपर्छ
।
ग) इमेलमा फाइल Attach गर्ने तरिका लेख्नुहोस्
उत्तर:- इमेल
एक
लोकप्रिय,
प्रभावित
र
संवादको
लागि
द्रुत
तरिका
हो
।
इमेलमा
फाइल
संलग्न
गर्नु,
महत्वपूर्ण
कागजातहरुको
कपि
वा
फोटो
वा
अन्य
डिजिटल
माध्यमका
फाइलहरु
पठाउन
सजिलो
तरिका
हो
।
तलका
निम्न
चरणहरु
छन्
जस
अनुसार
इमेलको
साथमा
फाइल
पठाउन
सकिन्छ
।
स्टेप नं. १ :
कम्प्युटर
खोल्नुहोस्
र
इन्टरनेट
कनेक्ट
गर्नुहोस्
।
स्टेप नं.२ : इमेल
होस्ट
गर्ने
वेब
ठेगाना
इन्टरनेट
ब्राउजर
एड्रेस
बारमा
टाइप
गर्नुहोस्
। जस्तै: www.gmail.com., वा www.hotmail.com, वा www.yahoo.com आदि
। (सिधै
office Outlook
मार्फत
पनि
इमेल
प्रयोग
गरेन
सकिन्छ
। )
स्टेप नं. ३ : सम्बन्धित
इमेल Login
गर्नु
पर्दछ
। (
इमेल
नभएकाहरुले
नया
इमेल
ठेगाना
बनाउनु
पर्दछ
।
स्टेप नं. ४ : इमेलको
विन्डो
खुलिसकेपछि
“Compose”
गर्नुहोस्
।
स्टेप नं. ५ : अवश्यक
कुराहरु
लेख्नुहोस्
र Attach a file
भन्ने
बटन
थिच्नुहोस्
।
(Attach
बटनमा
सामान्यता
पेपर
क्लिपको
अlइकन
देखाइएको
हुन्छ
। )
स्टेप नं. ६ : अव
नया
विन्डोमा “Browse”
गर्नुहोस्
र
अlफ्नो
एट्याच
गर्नुपर्ने
फाइल (
फाइल,
फोटो,
भिडियो,
फाइल
रहेको
फोल्डरबाट
छान्नुहोस्
।
स्टेप नं. ७ :
कम्प्युटरमा
प्राप्त
हुने
निर्देशन
तथा
सूचनाहरु
पढनुहोस्
।
(सामान्यत
तपाईको
फाइल
सफलतापूर्वक
एट्याच
भयो
भन्ने
सुचना
अlउछ
। )
स्टेप नं. ८
: अव
इमेल
प्राप्त
गर्ने ( Recipient’s Email )
मा
इमेल
ठेगाना
लेख्नुहोस्
।
स्टेप नं. ९
: Send बटन
थिच्नुहोस्
। (तपाईंको
इमेल
पठाइयो
भनेर
सुचना
हेर्नुहोस्
।)
यसरी
इमेल
विन्डोबाट
अlफ्नो
तोकिएको
कार्य
सकिएपछि
Logout गर्न
भुल्नु
हुदैन
।
पाठ-३ अनलाइन भुक्तानी
अभ्यास
1. अनलाइन भुक्तानीका फाइदाहरु उल्लेख गर्नुहोस् ।
उत्तर:–
अनलाइन
भुक्तानी
फाइदाहरु
निम्नलिखित
छन्:
i) व्यक्तिले
अlफै
भुक्तानी
दिने
हुनाले
जनशक्तिमा
लाग्ने
खर्च
बचत
हुन्छ
।
ii) विभिन्न
विलहरु
तिर्न
लाइनमा
बस्नु
पर्दैन,
समय
को
बचत
हुन्छ
।
iii)
अनलाइनबाट
सामान
किन्न
र
बेच्न
सकिन्छ
।
iv) छिटो,
छरितो
र
विश्वसनीय
रुपमा
रकमान्तर
गर्न
सकिन्छ
।
v) नगद
बोकेर
हिड्नु
नपर्ने
साथै
चोरीको
डर
पनि
हुदैँन
।
vi) नगद
कारोबार
नहुने
भएकोले
नोट
र
मुद्राको
अlयु
लामो
हुन्छ
।
vii)
कारोबारको
विवरण
स्वत:
रहने
हुनाले
हिसाब
किताब
राख्न
सजिलो
हुन्छ
।
2. अनलाइन भुक्तानीका चुनौतीहरुको सूची तैयार पार्नुहोस् ।
उत्तर:–
अनलाइन
भुक्तानीका
चुनौतीहरु
यसप्रकार
छन् :
i) डिजिटल
साक्षरता
नभएका
व्यक्तिलाई
यो
प्रक्रिया
काम
लाग्दैन
।
ii) साइवर
अपराधीहरुले
यसको
दुरुपयोग
गर्न
सक्छन्
।
iii) कहिले
कlहिँ
इन्टरनेट
वा
सर्भरले
काम
नगरेमा
अनलाइन
भुक्तानी
गर्न
सक्दैँन
।
iv) सबै
कारोबारहरुमा
काम
लाग्दैन
।
v) इन्टरनेट
सेवा
नपुगेका
ठाउँमा
यो
प्रक्रिया
लाग्दै
।
3. ‘डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ’, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:–
अlजको
जमानामा
डिजिटल
साक्षरताको
विकास
भइरहेको
छ
।
कामको
व्यस्तता
बढेको
छ
।
समयको
महत्व
बढेको
छ
।
थोरै
श्रम
गरेर
काम
हुन्छ
भने
किन
बढी
श्रम
खर्च
गर्ने
।
डिजिटल
एप्लिकेसनले
हामीलाई
धेरै
सुविधा
प्रदान
गरेको
छ
।
अनलाइन
कारोबारले
श्रमको
बचत
भएको
छ
।
हिसाब
राख्ने
झन्झट
हटेको
छ
।
कारोबार
चाँडै
हुने
हुँदा
समयको
बचत
भएको
छ
।
कारोबार
अlफैँले
गर्नुपर्ने
भएकाले
अरुको
भर
पर्नु
पर्दैन
।
डिजिटल
एप्लिकेसनको
प्रयोग
घरमा,
कार्यलय,
अस्पतालमा
अlदि
विभिन्न
ठाउँहरूमा
हुदैँ
गरेको
छ
।
लाइनमा
बस्ने
झन्झट
मुक्त
भएको
छ
।
कागजपत्रको
प्रयोग
घटेको
छ
।
घरमा
समेत
माइक्रोओभन,
लुगा
धुने
वासिङ
मेसिन,
स्मार्ट
टेलिभिजन
अlदिले
हामीलाई
सुविधा
थपेको
छ
।
डिजिटल
एप्लिकेसनको
प्रयोगबाट
अlफूले
गरेको
कारोबार
पनि
गोप्य
रहन्छ
।
यसरी
कारोबारको
गोप्यता
पनि
कायम
भएको
छ
।
थप
प्रश्नहरु
1. अनलाईन भुक्तानीका बेफाइदाहरु लेख्नुहोस् l
उतर:- अनलाईन
भुक्तानीका
बेफाइदाहरु
निम्नलिखित
छन् :
i) डिजिटल
साक्षरता
नभएकालाई
यो
काम
लाग्दैन l
ii) अनलाईन
भुक्तानी
गर्दा
सेवा
प्रदायक
संस्थाहरुलाई
शुल्क
तिर्नुपर्छ l
iii) अफलाइन
कारोबारमा
यो
कम
लाग्दैन l
iv) साइबर
अपराधीहरुले
यसको
दुरुपयोग
गर्न
सक्छन् l
v) इन्टरनेट
वा
सर्भरले
काम
नगर्दा
वा
विधुत्
उपलब्ध
नहुदा
यो
कारोवार
गर्न
सकिदैन l
2. सुरक्षित अनलाईन भुक्तानीका लागि के के कुराहरुमा ध्यान दिनुपर्छ ? उल्लेख गर्नुहोस l
उतर:- सुरक्षित
अनलाईन
भुक्तानीका
लागि
निम्नलिखित
कुराहरुमा
ध्यान
दिनुपर्छ:
i) कुनै
पनि
सेवा
वा
वस्तु
खरिद
गर्न
अघि
इन्टरनेटमा
खोजी
गरि
जानकारी
लिनुपर्छ l
ii) सामान
वा
सेवा
खरिद
गर्दा
विश्वसनीय
कम्पनीबाट
मात्र
सेवा
वा
सामान
खरिद
गर्नुपर्छ l
iii) कारोबार
गर्दा
विवरणहरु,
पासवर्ड
र
रकम
आफैँ
टाइप
गर्नुपर्छ l
iv) अनलाईन
भुक्तानीका
लागि
छुट्टैइमेल
प्रयोग
गर्दा
सुरक्षित
हुन्छ l
v) आफ्नो
पासवर्ड
गोप्य
राख्नुपर्छ l
vi) विश्वसनीय एप मात्र प्रयोग गर्नुपर्छ l
पाठ-४ इन्टरनेटबाट
सूचना
तथा
अध्ययन
सामग्रीको
खोजी
र
प्रयोग
अभ्यास
1. सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् ।
उत्तर:- विभिन्न
किसिमका
जानकारीहरु
वा
सूचनाहरूलाई
इन्टरनेटको
वेव (Web)
मा
भण्डारण
गरिन्छ
।
वेवमा
भण्डारण
गरिएका
सूचना
पाउनका
लागि
विभिन्न
माध्यमको
विकास
गरिएको
हुन्छ
।
यसरी
वेवबाट
सूचना
प्राप्त
गर्ने
इन्टरनेट
माध्यमलाई
सर्च
इन्जिन
भनिन्छ
।
इन्टरनेटमा
राखिएका
विशाल
जानकारीहरुबाट
सहज
रुपमा
अlफूलाई
चाहिएको
जानकारी
प्राप्त
गर्न
सकिन्छ
।
आफूलाई
चाहिएको
जानकारी
पाउन
धेरै
झण्झट
व्यहोर्नु
पर्दैन
।
2. कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।
उत्तर:–
दुई
सर्च
इन्जिनहरूको
नाम :-
गुगल (Google)
र
याहु (Yahoo)
यी
सर्च
इन्जिनहरूले
इन्टरनेटको Website
मा
राखिएका
जानकारी
भण्डारबाट
आफूलाई
चाहिएको
जानकारी
पाउन
मदत
गर्छ
।
यस्ता
सर्च
इन्जिनहरुको
प्रयोगले
हामीलाई
श्रम
र
समय
को
बचत
गर्दछ
।
पाठ-५ इन्टरनेट
र
सामाजिक
सञ्जालको
उत्तरदायी
प्रयोग
अभ्यास
1. साइबर नैतिकता भनेको के हो ?
उत्तर:–
इन्टरनेट
वा
सामाजिक
सञ्जालमा
गरिने
असल
व्यवहारलाई
साइबर
नैतिकता
भनिन्छ
।
2. साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरु उल्लेख गर्नुहोस् ।
उत्तर:–
साइबर
नैतिकताअनुसार
गर्न
नहुने
कार्यहरु
निम्नलिखितछन् :
i) अरुको
विवरण
हेर्नु,
बिगार्नु,
हटाउनु
वा
प्रयोग
गर्नु
ii) अरुको
पासवर्ड
चोरी
गर्नु
वा
प्रयोग
गर्नु
iii) भाइरस
बनाएर
प्रयोग
गर्नु
iv)
कम्प्युटरको
गोपनीयता
भङ्ग
गर्नु
v) झुट्टा
व्यहोरा
प्रेरित
गर्नु
vi) कुनै
पनि
व्यक्ति
वा
संघसंस्थाको
व्यक्तिगत
वा
सामूहिक
विवरण
चोर्नु
वा
बिनाअनुमति
हेर्नु ,
3. साइबर अपराधबाट बच्न तपाइँ के के कुरामा सचेत हुनुहुन्छ , सचेतताका उपायहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।
उत्तर:– साइबर
अपराधबाट
बच्न
निम्न
कुराहरूबाट
सचेत
हुनुपर्छ
।
जस्तै :
i)
कम्प्युटरमा
प्रेरित
समाचार
वा
सूचना
नबिगार्ने
।
ii) कसैप्रति
रिस,
द्वेष
वा
घृणा
फैलाउने
सामग्री
नराख्ने
।
iii) कसैको
व्यक्तिगत
विवरण
वा
अभिलेखको
गोपनीयता
भङ्ग
नगर्ने
।
iv) झुट्टा
सूचना
प्रषित
नगर्ने
।
v) जालसाजी
गरी
लाभ
नउठाउने
।
vi) सङ्गठित
अपराधिलाई
सहयोग
नगर्ने
।
4. सामाजिक सञ्जालका फाइदाहरु उल्लेख गर्नुहोस् ।
उत्तर: सामाजिक
सञ्जालका
फाइदाहरु
निम्नलिखित
छन्:
i) विचार
आदान
प्रदान
गर्न
र
सहकार्य
गर्न
सहज
हुन्छ
।
ii)
व्यापारका
लागि
बजार
प्रवर्द्धन
गर्न
सहयोग
मिल्छ
।
iii) नि:
शुल्क
रुपमा
व्यक्तिगत
र
सामूहिक
कुराकानी
गर्न
सकिन्छ
।
iv) समाचार
वा
सूचना
सम्प्रेषण
गर्न
सकिन्छ
।
v) विश्वभर
सञ्चार
सम्बन्ध
राख्न
सकिन्छ
।
vi) सामाजिक
एवम्
राजनैतिक
सचेतना
तथा
दबाब
दिन
सकिन्छ
।