Class 11 Social Studies Unit 11 Complete Exercise Solution in Nepali

Table of Contents

एकाई: ११

पाठ: नेपालमा स्वास्थ्य सेवा

अभ्यास

.  नेपालको संविधानको भाग धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस्

 उत्तर:- नेपालको संविधानको भाग को धारा ३५ मा उल्लेखित स्वास्थ्य सम्बन्धी हक:

( प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन

() प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ

( प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ

()  प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ

नेपालको संविधानले सबै नागरिकलार्य समान रूपमा स्वास्थ्य सेवामा पहुँचको हकको व्यवस्था गरेको साना ठूलो आदिको भेदभावलाई नकारेको आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँचको व्यवस्था गरिएको सरकारले यसका लागि काम पनि गर्दैछ नेपाल जस्तो ग्रोत साधन कम हुने देशमा क्रमिक रूपमा स्वास्थ्य सेवामा सुधार ल्याइँदैछ चिकित्सकहरूको सङ्ख्या बढ्दैछ स्वास्थ्य उपकरणहरूको सङ्खया बढ्दैछ कतिपय स्वास्थ्य सेवाका लागि विदेश जानुपर्ने अवस्था हटेको कतिपय स्वास्थ्य सुविधा निःशुल्क गरिएको जनताको आर्थिक तथा सामाजिक स्थितिमा पनि सुधार हुँदैछ अझ क्रमिक रूपमा स्वास्थ्य सुविधा विस्तार हुनेमा आशा राख्न सकिन्छ  

.  ‘नेपालमा स्वास्थ्य सेवामा पहुँचका बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस्

उत्तर:- सरकारी अस्पतालहरू विरामी जाँच्न आउनेहरूको भिडले स्वास्थ्य सेवामा जनताको पहुँच वृद्धि भएको दर्शाउँछ तर हाल पनि साधारण जनताको पहुँच पुगेको छैन ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब जनतामा स्वास्थ्य सुविधाको कमी गरिबीले गर्दा कुपोषणका सिकार छन् औषधि उपचारको खर्च जुटाउन नसक्ने स्थिति पहाडी भेकमा पनि परम्परागत पद्धतिमा विश्वास गर्नेहरूको सङ्ख्या उतिकै हाल राज्यले स्वास्थ्य सुविधा विस्तार गरिरहेको विभिन्न स्वास्थ्य कार्यक्रम पनि सञ्चालन भइरहेका छन्  

.  ‘रोग दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस्

उत्तर:- विश्व स्वास्थ्य सङ्गठनले दिएको स्वास्थ्यको परिभाषा-

रोग दुर्वलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनु नै स्वास्थ्य भनिन्छ यो परिभाषाले स्वास्थ्यमा तीन वटा क्षेत्रलाई सामेल गरेको स्वास्थ्य भनेको शारीरिक मात्र नभई मानसिक सामाजिक रूपमा पनि स्वस्थ हुनुपर्छ शारीरिक रूपमा स्वस्थ भनेपछि सो व्यक्तिमा कुनै पनि किसिमको रोग नहोस्, कुनै पनि किसिमको शारीरिक दुर्वलता नहोस् अर्थात् निरोगी होस्, शरीरको सबै अङ्गले राम्ररी काम गरेको होस् मानसिक रूपमा सो व्यक्ति स्वस्थ होस् उसमा कुनै मानसिक रोग नहोस् उसलाई चिन्ता वा तनाव नहोस् स्नायु सम्बन्धी कुनै पनि दुर्वलता नहोस् सामाजिक रूपमा सो मानिसको व्यवहार घर परिवार, छिमेकी, साथीभाइ, आफन्त, ज्येष्ठ नागरिक, असहाय, अपाङ्ग भएका व्यक्तिहरूसँगको व्यवहार मैत्रीपूर्ण होस् उसका मनमा कसैप्रति राग, द्वेष, ईर्ष्या नहोस् यस्तो शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा स्वस्थ तथा सामाजिक रूपमा स्वस्थ भएमा सो व्यक्तिलाई स्वस्थ व्यक्ति भन्न सकिन्छ।

परियोजना कार्य

. तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस्

उत्तर:- मेरो समुदायमा पोलियो खोप, भिटामिन जुकाका औषधि, आँखा शिविर, स्वास्थ्य परीक्षण शिविर, औंलो रोग नियन्त्रण, डेंगु रोग नियन्त्रण, हात्ती पाइले रोग नियन्त्रण आदि विभिन्न कार्यक्रमहरू सञ्चालन हुन्छन्

i)  पोलियो खोप:- पोलियो रोगले मानिसलाई अपाङ्ग बनाउँछ यो रोग लाग्दा हिँडडुल गर्न कठिनाइ हुन्छ। साथै पोलियो रोग लागिसकेको भने यसको उपचार सम्भव हुँदैन तर पोलियो खोपले रोग लाग्नबाट बचाउनुको साथै मानिसलाई स्वस्थ राख्छ

ii)  भिटामिन ‘ जुकाको औषधि:- भिटामिनको कमीले आँखामा समस्या आउँछ भिटामिनले : आँखाको ज्योतिलाई घट्न दिँदैन। जुकाले पेटमा रोग ल्याउँछ यसकारण जुका नियन्त्रण गर्नुपर्छ। यो खोप कार्यक्रमले बालबालिकालाई स्वस्थ राख्न मद्दत गर्छ

iii)  आँखा शिविर:- आँखालाई स्वस्थ राखन यस्ता शिविरले काम गर्छ आँखामा कुनै रोग लाग्न लाग्यो भने समयमै उपचार हुन्छ

iv)  औँलो रोग:- औलो रोग लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो यो रोग लागेको मानिसलाई ज्वरो आउने गर्दछ। औंलो रोगविरुद्ध डी. डी. टी पाउडर छर्किएर लामखुट्टेलाई नियन्त्रण गर्नुपर्छ। औंलो रोगबाट बच्नका निम्ति हाल कुलदानी पनि वितरण गर्ने गरिएको

v)  डेङ्गु रोग:- डेङ्गु रोग पनि लामखुट्टेबाट सर्ने रोग हो यसले पनि स्वास्थ्यलाई हानि पुयाउँछ डेड्गु रोगविरुद्ध औषधि छर्किएर लामखुट्टेको नियन्त्रण गर्नुपर्छ

vi)  हात्तिपाइले रोग:खुट्टा सुन्निएर हात्तिको जस्तो देखिने रोगलाई हात्तिपाइले रोग भनिन्छ यो रोग लागेमा उपचार गर्न कठिनाई पर्छ। तराईतिर यो रोगले धेरै असर गरेको हात्तिपाइले रोगविरुद्ध औषधि वितरण कार्यक्रमले मानिसलाई यो रोग लाग्नबाट बचाउँछ

यस्ता स्वास्थ्य कार्यक्रमको उद्देश्य मानिसहरूलाई रोगबाट जोगाई स्वस्थ राख्न मद्दत गर्नु हो। रोग नलागेमा मानिसले समुदाय, परिवार देशलाई योगदान गर्न सक्छ

पाठ: आधुनिक परम्परागत सेवा पद्धति

अभ्यास

आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस्

उत्तर:- आयुर्वेदिक चिकित्साका सकारात्मक पक्ष-

() यो परम्परागत पद्धति हो हाम्रा पुर्खाहरूले यही विधिबाट उपचार गराउँथे।

() यो उपचार पद्धतिमा प्रयोग हुने जडीबुटीहरू प्रायः देशमै पाइन्छ विदेशको भर पर्नुपर्दैन

() रोगको लक्षणको आधारमा उपचार गरिन्छ विभिन्न परीक्षण गराउने शुल्क जोगिन्छ

() यो सरल उपचार पद्धति हो यसमा विभिन्न उपकरणको आवश्यकता पर्दैन

() यो पद्धतिमा चिरफार आदि कम हुन्छ

() यो पद्धतिमा रोगलाई नियन्त्रण मात्र गरिँदैन, रोगलाई जरैबाट निर्मुल गर्ने उपाय गरिन्छ

() उपचार अवधि कहिलेकाहिँ लामो भएपनि रोग फेरि बल्झने शङ्का रहँदैन

() यो पद्धतिमा औषधिको नकारात्मक प्रभाव न्यून हुन्छ

() यो कम खर्चिलो पनि छ। 

होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?

उत्तर:- होमियोप्याथी चिकित्सा पद्धति गत केही वर्षदेखि सुरु भएको पद्धति हो सन् १७९६ मा जर्मन चिकित्सक समुअल हन्नेमानले सिर्जना गरेको यो पद्धति हो यो पद्धतिमा रोगीको लक्षण चिन्ह अनुरूप औषधिहरू दिइन्छ यसमा शक्तिवृत्त औषधिबाट उपचार गरिन्छ यो पद्धतिमा पनि रोगलाई नियन्त्रण गर्नुका साथै निर्मुल गर्ने प्रयास गरिन्छ विभिन्न प्रकारको परीक्षणको आवश्यकता पर्दैन नेपालमा वि.सं. २००४ सालमा कोलम्बो योजना अन्तर्गत होमियोप्याथिक चिकित्सा अध्ययनको व्यवस्था मिलाइएको थियो वि.सं. २०१० मा ललितपुरमा सरकारी स्तरमा पशुपति होमियोप्याथिक चिकित्सालयको स्थापना भई हालसम्म सञ्चालनमा छ। 

प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस्

उत्तर:- औषधिको प्रयोग नगरी उपचार गरिने पद्धति प्राकृतिक उपचार पद्धति हो यो चिकित्सा पद्धति पंचमहाभूतमा आधारित यो पद्धतिमा मानव शरीर पंचमहाभूतबाट बनेको मान्यता ती हुन्- पृथ्वी, जल, तेज, वायु आकाश यही मान्यतालाई आधार मानी प्राकृतिक रूपमा पाइने वस्तुहरूको सम्मिश्रणबाट रोगको उपचार गरिन्छ यो पद्धतिमा योग तथा ध्यान, मालिस, अकुपन्चर, अकुप्रेसर, जल तथा मृतिका उपचार पद्धति, उपवास, शारीरिक कसरत, भोजन परामर्श लगायत विभिन्न विधिद्वारा उपचार गरिन्छ यस पद्धतिले व्यक्तिलाई निरोगी दीर्घजीवि बनाउने मान्यता छ।

पाठ- स्वस्थ्य जीवनशैली सामाजिक जीवन

अभ्यास

.  शारीरिक, मानसिक आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस्

उत्तर:- शारीरिक, मानसिक आत्मिक स्वस्थता राख्ने उपायहरू:

शारीरिक

मानसिक

आत्मिक

शारीरक स्वास्थ्य बेलाबेलामा

जाँच गराउने

तनाव व्यवस्थापन गर्ने

 

रिसराग वैरभाव नराख्ने

 

योग व्यायाम गर्ने

व्यस्त रहने

सबैप्रति प्रेमभाव राख्ने

स्वस्थ जीवनशैली अपनाउने

सकारात्मक सोच राख्ने।

मलाई शान्त राख्ने

 – सन्तुलित खाना खाने

समय व्यवस्थापन गर्ने

घमण्ड नगर्ने

आराम गर्ने

क्षमता अनुसार काम गर्ने

क्षमाशील हुने

नशालु पदार्थ सेवन नगर्ने

सामाजिक मूल्य मान्यतालाई

मान्ने

प्राणी हिंसा नगर्ने

 

.  ‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छयस भनाइलाई पुष्टि गर्नुहोस्

उत्तर:- हाम्रो जीवनशैलीलाई स्वस्थ राख्न खानपानको पनि ठूलो महत्त्व हुन्छ शरीर मनलाई स्वस्थ राख्न हामीलाई सन्तुलित खाना चाहिन्छ खानाको उद्देश्य नै शरीरलाई स्वस्थ राख्नु, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुशरीरलाई विभिन्न तत्त्वको कमीले हुने रोगबाट बचाउनु, शरीरलाई बल ऊर्जा प्रदान गर्नु हो खाना छनौट गर्दा खानाको प्रकृति, मनको इच्छा शरीरको अवस्थालाई ख्याल राख्नुपर्छ हाम्रो खानामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, भिटामिन खनिज पानी हुनुपर्छ स्वस्थ खानेकुराले शरीरलाई आवश्यक पोषण प्रदान गर्छ स्वस्थ खानेकुरामा फलफूल, दूध, दही , तरकारी, गेडागुडी खाद्यान्न समावेश हुनुपर्छ। प्रशोधन गरिएका खाना, मिठा पेय पदार्थहरूमा विभिन्न रासायनिक पदार्थ मिसाइने हुनाले शरीरलाई फाइदा गर्दैन  स्वस्थ खानाले शरीरलाई स्वस्थ राख्छ यसकारण हामीले स्वस्थ खाना खानुपर्छ साथै पानी पनि हामीलाई चाहिन्छ खाना खान एक घण्टा पहिले पानी पिउने खाना खाएको एक घण्टापछि पानी पिउनु पर्छ पानीले हाम्रो पाचन प्रणालीलाई शुद्ध गर्दछ खाना खुसी भएर खाने चपाएर खानुपर्छ

पाठ-: किशोरावस्था  स्वास्थ्य जीवनशैली

अभ्यास

.  किशोरावस्थाको परिचय दिनुहोस्

उत्तर:- विश्व स्वास्थ्य सङ्गठन अनुसार १० वर्षदेखि १९ वर्षउमेर समूहको मानिसको अवस्थालाई किशोरावस्था भनिन्छ यो उमेर बाल्यकाल वयस्क बिचको उमेर हो यो उमेरमा सोच, बुद्धिको विकास यसलाई जागरणको विकासको अवस्था भन्न सकिन्छ शरीरमा हार्मोन मनोवैज्ञानिक परिवर्तन पनि हुँदै जान्छ यसलाई जागरणको विकासको अवस्था भन्न सकिन्छ शरीरमा हार्मोन मनोवैज्ञानीक परिवर्तन पनि हुँदै जान्छ शरीरमा पनि विकासका लक्षण देखिन्छन्  

किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो, किन?

उत्तर:- यो अवस्था सबै प्राणीले पार गर्नुपर्छ बाल्यकालबाट किशोर भएपछि मात्र वयस्क अवस्था आउँछ यो अवस्थामा शारीरिक परिवर्तन हुन्छ मनोवैज्ञानिक परिवर्तन हुन्छ शरीरमा हर्मोनमा परिवर्तन आउँछ साथीहरूसँग बढी घुलमिल गर्ने तथा जोश जाँगर चल्ने, काम गर्दा हडबडाउने, अभिभावकका विचार काम गराई प्रति विमति राख्ने, चाँडै खुसी हुने वा चाँडै रिसाउने जस्ता काम यो अवस्थामा देखिन्छ यो अवस्थामा भविष्य बनाउने समय पाइन्छ असल व्यवहार, चालचलन असल सङ्गत बढाउने समय पाइन्छ यो उमेरमा काममा दक्षता प्राप्तिका लागि सिक्ने अवसर पाइन्छ आफ्नो सपना वा महत्त्वाकांक्षालाई पूरा गर्न अग्रसर हुने समय मिल्छ यसैले यो अवस्थालाई महत्त्वपूर्ण अवस्था भनिएको हो।

किशोरावस्थाका मुख्य चुनौतीहरूको सूची तयार पार्नुहोस्

उत्तर:-  किशोरावस्थाका मुख्य चुनौतीहरू:

समयको व्यवस्थापन गर्ने

असल साथीहरूसंगको संगत बढाउने।

कुलततर्फ नवहकिने

पढाइमा निरन्तरता दिने

काममा दक्षता प्राप्ति गर्ने

भविष्य राम्रो बनाउनेतर्फ सोच राख्ने

हतास निरास नभई जोश जागरका साथ काम गर्ने

सकारात्मक सोच राख्ने

अभिभावक तथा समुदायप्रति चनाखो संवेदनशील हुने

किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी , कारणहरू उल्लेख गर्नुहोस्

उत्तर:- किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अवलम्बन गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ यो उमेरमा खराब बानी लाग्यो भने जीवनभर दुःख पाउनुपर्छ अस्वस्थ खानपानले विरामी लाग्यो भने पछिको जिन्दगी काम नगरी उपचार गर्दै बिताउनु पर्छ किशोर अवस्थामा कुनै रोग लागेन भने आफ्नो पेशा कामप्रति बढी ध्यान दिई भविष्य सपार्न सकिन्छ यो उमेरमा सकारात्मक सोच सिर्जनशील भइयो भने भविष्य उज्ज्वल हुन्छ यसैले यो उमेरमा स्वस्थ सन्तुलित खानपानमा ध्यान दिनुपर्छ प्रशस्त पानी पिउनु पर्छ स्वच्छ मनोरञ्जन गर्नुपर्छ समय मिले घुमफिर गरी ज्ञान वृद्धि गर्नुपर्छ असल सङ्गत गरी अन्तरक्रियामा रमाउनुपर्छ कुलतबाट टाढा रहनुपर्छ सामूहिक काममा सहभागिता जनाउनुपर्छ अहिले स्वस्थ जीवनशैली अवलम्वन गरेमा सो बानी जिन्दगी रहने हुनाले जीवन सफल भई समुदायमा प्रतिष्ठा वृद्धि हुन्छ

पाठ-: योग तथा ध्यान

अभ्यास

प्राणायाम भनेको के हो?

उत्तर:- प्राण आयाम दुई शब्द मिलेर प्राणायाम शब्द बनेको प्राणको अर्थ जीवनदायी ऊर्जा हो। आयामको अर्थ हो निश्चित दिशा प्रदान गर्न त्यसैले प्राणायाम श्वासलाई नियन्त्रणका साथ सञ्चालन गर्ने एक प्रकारको तरिका हो प्राणायामको माध्यमबाट श्वासबाट प्राप्त हुने ऊर्जालाई निकै मात्रामा बढाउन सकिन्छ

योग ध्यानको महत्त्व बताउनुहोस्

उत्तर:- स्वस्थ जीवनशैलीका लागि योग ध्यानको महत्त्वपूर्ण भूमिका रहन्छ योग ध्यानको अभ्यासले शारीरिक, मानसिक आत्मिक स्वास्थ्यलाई बलियो बनाउँछ शरीरलाई रोग लाग्नबाट जोगाउँछ योग ध्यान हाम्रो वैदिक तथा परम्परागत जीवन पद्धतिसँग जोडिएको यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने निरोधात्मक उपचार पद्धतिमध्येको एक प्रकार हो यसबाट शारीरिक अवस्थामा सुधार आउँछ सन्तुलन कायम हुन्छ तनाव व्यवस्थापन गर्छ आन्तरिक शान्ति कायम गर्छ यसले गहिरो निद्रा ल्याउँछ  

योग ध्यानले शरीर मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस्

उत्तर:- योग ध्यानले शरीरलाई स्वस्थ राख्नुका साथै मन आत्मालाई पनि स्वस्थ राख्छ योगले शरीरमा लचकता ल्याउँछ संयोगी कोषहरू मांसपेशीहरूलाई योगले बलियो बनाउँछ मेरुदण्डलाई सुरक्षाप्रदान गरी हड्डीहरूलाई बल प्रदान गर्छ यसबाट रक्त सञ्चारमा सुधार आउँछ ध्यानले जीवनमा आउने समस्याहरूलाई नियन्त्रण गर्छ शरीरको पाचनशक्ति सन्तुलित गर्छ मन शान्त रहन्छ आपसी सम्बन्धमा सकारात्मकता आउँछ यसरी योग ध्यानले शरीर मनलाई स्वस्थ राखी व्यक्तित्व विकास गर्नमा मद्दत गर्छ।

पाठ-: स्वस्थ जीवनशैली हाम्रो दैनिक

अभ्यास

.  खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?

उत्तर:- खेलकुदले समयको उपयोग हुन्छ खेलकुदमा ध्यान केन्द्रित रहन्छ फुर्सदको समय खेलकुदमा व्यस्त होइन्छ अनावश्यक कुराहरू सोच्ने गर्ने समय हुँदैन खेलकुदले मनको चिन्ता हा वर्तमानमा जिउने कला सिकिन्छ खेलकुदको सामाजिकीकरणमा पनि सहयोग गर्छ

मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस्

उत्तर:- मनोरञ्जनका उपायहरू यी हुनसक्छन्- विभिन्न समारोह, धार्मिक सत्सर्ग, भजनकीर्तन, पत्रत्रिका, हास्यव्यङ्ग्य, खेलकुद, सङ्गीत, नाटक, गायन, नृत्य, टि.भी., चलचित्रजुवातास आदि भजनकीर्तन,

पत्रपत्रिका, अध्ययन, खेलकुद, नाटक, नृत्य, धार्मिक सत्सर्ग, सङ्गीत आदि सिर्जनात्मक काम गरी मनोरञ्जन गर्न सकिन्छ स्वास्थ्य मनोरञ्जनका साधनबाट मनोरञ्जनका सबै रमाइलो पनि हुन्छ समयको सदुपयोग पनि हुन्छ हिजो आज सूचना प्रविधिमा आधारित सामग्रीमा मनोरञ्जनका लागि बढी समय दिइएको देखिन्छ यसबाट सामाजिक सम्बन्धमा बाधा पुर्याएको सामाजिकीकरणमा समस्या सिर्जना भएको छ। यस्ता मनोरञ्जनका साधनबाट विद्यार्थीहरूको सिकाईमा पनि नकारात्मक प्रभाव परेको छ।

मनोरञ्जनले मानिसहरूले कामको थकाई विर्सन्छन् हाँसो खुसीले मानिसमा ताजगी उत्साह उत्पन्न गर्छ तनाव समाप्त हुन्छ फेरि काम गर्ने प्रेरणा पाइन्छ रिसराग हराउँछ आपसी सम्बन्ध राम्रो हुन्छ सामाजिकीकरणमा सहयोग मिल्छ सिर्जनशीलताको विकास हुन्छ तर हामीले अस्वस्थ मनोरञ्जनका उपायहरू अवलम्बन गर्नुहुँदैन अस्वस्थ मनोरञ्जनका उपायले नकारात्मक सोच बढाउँछ सामाजिकीकरणमा समस्या उत्पन्न गर्छ जुवातासले घरपरिवारमा तनाव सिर्जना हुन्छ धनसम्पत्ति नाश हुन्छ मानिसलाई कङ्गाल बनाउँछ अपराधतर्फ लैजान्छ।

.  ‘पर्याप्त आराम निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्

उत्तर:- आराम शरीरलाई आवश्यक हुन्छ आराम गरेन भने काम गर्ने क्षमतामा कमी आउँछ शरीरले एकहोरो धेरै समय काम गर्न सक्दैन यसका लागि आराम चाहिन्छ आराम गरेपछि शरीरको थकाई मेटिन्छ आरामले कार्यदक्षता सिर्जनात्मक शक्ति बढाउन मद्दत गर्छ आरामले मानिसलाई पुर्नताजगी बनाउँछ थप ऊर्जा प्रदान गर्छ आराम मानिसहरूले प्राय: राति गर्ने गर्छन् तर एकहोरो धेरै समय काम गर्दा पनि बिच बिचमा केही समय आराम गर्दा थप शक्ति प्राप्त हुन्छ

निद्राले हाम्रो दिमागी कोषिकाहरू मरम्मत गर्छ तन्दुरुस्त राख्न ठूलो भूमिका खेल्छ हामीलाई काम गर्न ऊर्जा प्राप्त गर्न आराम निद्रा दुवै चाहिन्छ मानिसले कति सुत्ने भन्ने कुरा मानिसका अवस्था, उमेर कामको प्रकृतिमा भर पर्छ मानिसलाई गहिरो निद्रा राम्रो मानिन्छ सामान्यत: वयस्क मानिसलाई देखि घण्टा सम्मको निद्रा राम्रो मानिन्छ बेलुका चाँडै सुत्ने बिहान चाँडै उठ्ने बानी राम्रो मानिन्छ

कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के के गर्नुपर्दछ ?

उत्तर:-  कम निद्राका कारण उत्पन्न हुने समस्याहरू-

बिहानैदेखि थकाइ लाग्नु काममा मन नलाग्नु

अल्छी लाग्नु।

सामाजिक व्यवहार बोलीचालीमा नराम्रो प्रभाव पर्नु

कामको प्रगतिमा कमी आउनु

दिउँसो कामको समयमा झकाई रहनु, निद्रा लागेजस्तो हुनु

बिरामी हुनु

शरीरको तौल घटबढ हुनु

शारीरिक सन्तुलनमा गडबढी उत्पन्न हुनु

चिन्ता बढ्नु

यी समस्याहरूको समाधानका लागि पर्याप्त सुत्नु आवश्यक योग प्राणायाम व्यायामले शरीरलाई स्वस्थ बनाउँछ स्वस्थ मानिसलाई पर्याप्त निद्रा लाग्छ राति सुत्ने बेलामा मधुरो सङ्गीत तथा शान्त वातावरणले पनि निद्रा लाग्न सहयोग गर्छ।

पाठ-: मितव्ययी जीवनशैली आर्थिक व्यवस्थापन

अभ्यास

मितव्ययी जीवनशैलीको परिचय दिनुहोस्

उत्तर:- मानिसहरूको आवश्यकता ठाउँ, समय, परिस्थिति, वातावरण व्यक्तिअनुसार फरक फरक हुन्छ आवश्यकतालाई पूरा गर्न प्राकृतिक तथा भौतिक वस्तुको आवश्यकता पर्छ यी प्राकृतिक तथा भौतिक स्रोत साधनको आवश्यकता हाम्रा भावी पुस्ताका लागि पनि उतिकै चाहिन्छ यसकारण यी स्रोत साधनहरूको उचित मात्रामा उपयोग गरी बढी लाभ लिने बानी व्यवहार नै मितव्ययी जीवनशैली हो सीमित श्रोत साधन उपयोग गरी अधिकतम लाभ लिने बानी व्यवहार नै मितव्ययी जीवनशैली हो अनावश्यक खर्च नगर्ने, धन अधिकतम उपयोग गर्ने तथा भविष्यका लागि बचत गर्ने व्यवहार मितव्ययी जीवनशैलीका उदाहरण हुन्

तपाईंले कुन कुन पक्षमा मितव्ययितालाई व्यवहारमा अवलम्बन गर्दै आउनुभएको , उल्लेख गर्नुहोस्

उत्तर:-  मैले खानपिनमा मितव्ययिता अबलम्बन गर्ने गरेको छु मैले खाएको खाना जुठो छोडेको छैन खानेकुरा घरमा पकाएको मात्र खाने गरेको बजारमा तयारी खाना वा होटेलमा खाने गरेको छैन लवाईमा स्वदेशी वस्तु बढी प्रयोग गरेको छु चाहिने जति सामान मात्र किन्ने गरेको हरेक महिना केही केही बचत गरी जम्मा गर्ने गरेको छु

Download PDF File

About the Author

A free online educational resource provider.

Post a Comment

Please do not enter any spam link in the comment box.

Frequently Asked Questions

What is Nepali Educate?

Nepali Educate is an online platform dedicated to providing educational resources, support, and information for students, parents, and educators in Nepal.

What services does Nepali Educate offer?

Nepali Educate offers a range of services, including educational articles, exam preparation resources, career guidance, and information about educational institutions in Nepal.

How can I access the resources on Nepali Educate?

All resources on Nepali Educate are accessible through the website. Simply visit the website and explore the various sections, including articles, exam tips, and career guidance.

Are the resources on Nepali Educate free?

Yes, the majority of the resources on Nepali Educate are available for free. However, there might be some premium or additional services that require a subscription or payment.

How can I contribute to Nepali Educate?

Nepali Educate welcomes contributions from educators, professionals, and students. If you have valuable insights, educational content, or resources to share, you can contact us through the website for contribution opportunities.

Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.