Class 12 Social Studies Unit 2 Exercise Solutions in Nepali | NEB Grade 12

Table of Contents
Class 12 Social Studies Unit 2 Exercise Solutions in Nepali | NEB Grade 12

एकाइ: २

पाठ: १ अनुसन्धान परिचय

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(क) चर भनेको के हो ?

उत्तरः चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छत्यो नै चर हो । चर दुई प्रकारका हुन्छन् ति हुन निर्भर चर र स्वतन्त्र चर ।

(ख) स्वतन्त्र चर र निर्भर चरका एक एक उदाहरण दिनुहोस् ।

उत्तरः चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ ।उदाहरण वर्षा र धानको सम्बन्ध वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाको कारणले धानउत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ़न वा घट्न सक्दैन ।

(ग) सहसम्बन्धको परिभाषा लेख्नुहोस् ।

उत्तरः स्वतन्त्र चर र निर्भर चर बिचको सम्बन्धलाई सहसम्बन्ध भनिन्छ । वर्षा हुनु स्वतन्त्र चर भने धान उत्पादन हुनु निर्भरचर हो । किनभने वर्षाको कारणले धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्नसक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्छ तर धान उत्पादनको कारण वर्षा बढ्न वा घट्न सक्दैन ।यस्तो सम्बन्ध नै सहसम्बन्ध हो।

(घ) सहसम्बन्ध र कार्यकारण सम्बन्धबिचको सम्बन्धलाई एक वाक्यमा लेख्नुहोस् ।

उत्तरः बर्षा बढ़ी हुँदा धान उत्पादन बढ्छ र वर्षा कम हुँदा घट्छ भने यस्तो सम्बन्ध कार्यकारण सम्बन्ध हो भने वर्षाकोकारणले धान उत्पादन बदन वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन, यस्तो सम्बन्धलाईसहसम्बन्ध भनिन्छ ।

(ङ) चरको परिभाषा र प्रकारहरूबारे उल्लेख गर्दै टाढाको विद्यालयमा अध्ययनरत आफ्नो कक्षाको साथीलाई एकपत्र लेख्नुहोस् ।

उत्तरः
प्रिय साथी रमा,
मिठो सम्झना,
मिति: २०७९/०३/११
म यहाँ सञ्चै छु । तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि त्यहाँ सञ्चै छ भन्ने कामना गर्दछु । आज मैले सामाजिकअध्ययनमा पढेको कुरा चिठ्ठी मार्फत तिमिलाई जानकारी दिन मन लाग्यो।
साथी, हामीलाई हिजो सरले चरको बारेमापढाउनु भयो चर के हो ? चर कति प्रकारका हुन्छन् भनेर हिजोको कक्षामा पढ्यौ ।मैले त पहिलोपटक चरको बारेमासामाजिकमा पढे, रमाइलो लाग्यो, नयाँ कुरा सिक्न पाउँदा आज यहि तिमीलाई बताउदै छु ।
चर भनेको असन्धानकर्तालेमापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुने रहेछ । यसलाई दुई प्रकारमा विभाजनपनि गरिएको रहेछ । निर्भर चर (Dependent variable) र स्वतन्त्र चर (Independent variable) रहेछन् । वर्षाहुनु स्वतन्त्र चर हो भने धान उत्पादन बढ्न वा घटन सक्दैन । यस्तो सम्बन्धलाई नै सहसम्बन्ध पनि भनिने रहेछ । फेरिसहसम्बन्ध पनि दुई प्रकारका हुने रहेछन् सकारात्मक र नकारात्मक । यदि स्वतन्त्र चर बढ्दा निर्भर चर बढ्छ र स्वतन्त्र चरघट्दा निर्भर चर पनि घट्छ भने यस्तो सहसम्बन्धलाई सकारात्म सहसम्बन्ध भनिन्छ । त्यसको विपरित स्वतन्त्र चर बढ्दानिर्भर चर घट्ने र स्वतन्त्र चर घट्दा निर्भर चर बढ्ने भएमा नकारात्मक सहसम्बन्ध भनिन्छ।
यदि स्वतन्त्र चर घटबढ हुँदानिर्भर चरमा केही फरक नआएमा यसलाई सुन्य चर पनि भनिने रहेछ। साथि चिलीमा सबै कुरा लेख्दा पनि धेरै लामो हुनेभयो । तिमीले कक्षामा यो पाठ पढ्यौ कि नाइ, पढ्यौ भने तिमीले पनि बुझेका र सिकेका कुरा यो चिट्ठी पढ्नासाथलेखेर पठाऊ है । बाँकी कुरा फेरि लेखौँला ।
तिम्रो प्यारी साथी
आकाश अधिकारी

(च) सहसम्बन्ध र कार्यकारण सम्बन्धविच समानता र भिन्नताहरू उल्लेख गरी दुई अनुच्छेद लेख्नुहोस् ।

उत्तरः सामाजिक अध्ययन बहुआयामिक विषय हो । सामाजिक अध्ययन समाजको अध्ययनसँग सम्बन्धित छ। यसअन्तरगत सामाजिक विज्ञानका विषयवस्तुहरूको अध्ययन गरिन्छ । कला, संस्कृति, भाषा, रहनसहन, जीवनशैली आदिविषयवस्तुका बारेमा पनि सामाजिक अध्ययन अन्तर्गत अध्ययन गरिन्छ । शिक्षा, स्वास्थ्य, चेतनास्तर, संस्कृति आदिविषयले मानिसको जीवनस्तरमा प्रभाव पार्दछ । यस्ता सामाजिक विषयवस्तुहरू र जीवनशैली बीचको सम्बन्ध र तिनकोप्रभावको अध्ययन गर्नु नै सहसम्बन्ध र कार्यकारण सम्बन्धको खोजी गर्नु हो । नेपाली समाजमा विभिन्न सामाजिकसमस्या र कुरीतिहरू विद्यमान छन् । यदि समाजको उत्थान र तो कुरीतिहरूको अन्त्य कसरी गर्ने भनेर अध्ययन गर्नखोजियो भने समस्या र अन्य सामाजिक परिस्थितहरूको बिचको सहसम्बन्धको खोजी गर्नुपर्नु हुन्छ । कार्यकारण सम्बन्धजान्नको लागि प्रयोगात्मक विधिको अवलम्बन गरिन्छ तर सामाजिक घटनाहरूको जटिल परिस्थितमा अन्य चरराशीहरूलाई स्थिर राख्न वा परिवर्तन गर्न सकिदैन । यदि कुनै चरको प्रभाव अध्ययन गर्दा अन्य चर राशीहरूकोभिन्नतालाई सँगसँगै अध्ययन गर्नको लागि प्रयोगात्मक प्रयोग गर्नुपर्दछ।

पाठ: २ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा

१. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
(क) तथ्याङ्क भनेको के हो ? उदाहरण दिनुहोस् ।

उत्तरः तथ्याङ्क भन्नाले कुनै पनि विषय सम्बन्धि जानकारी, आँकडा, तथ्य चित्र सङ्केत विवरण भन्ने बुझिन्छ । तथ्याङ्क दुई प्रकारका रहेका छन् । (१) परिमाणात्मक ( २ ) गुणात्मक
(१) परिमाणात्मक यस्ता तथ्याङ्कलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छ, जस्तैः ५ किलोग्राम (तौल), १० मिटर लम्बाइ /चौडाइ), १००० रुपियाँ (आम्दानी/खर्च) आदि ।
(२) गुणात्मक तथ्याङ्क यो तथ्याङ्कले गुणहरू वा विशेषताहरू दर्साउँछ । यसलाई अन्तर्वार्ता प्रश्नावली वा अवलोकन गरेरसङ्कलन गरिन्छ ।

(ख) अनुसन्धान भनेको के हो ?

उत्तरः अनुसन्धान भनेको कुनै पनि विषयको व्यवस्थित तथा वैज्ञानिक रुपमा नयाँ ज्ञानको खोजी गर्ने विधि हो । यसलेव्यक्तिमा भएको ज्ञानलाई विस्तार र बुझाइलाई विस्तार गर्ने कार्य गर्दछ।

(ग) तथ्याङ्कका स्रोतहरू कति प्रकारका छन् ?

उत्तरः तथ्याङ्कका स्रोतहरू दुई प्रकारका छन् । ती हुन् ( १ ) प्राथमिक स्रोत (२) द्वितीय स्रोत
१. प्राथमिक स्रोत- प्राथमिक स्रोत कुनै पनि अध्ययन गर्ने व्यक्ति वा समूहले आफैले सङ्कलन गरेको तथ्याङ्क हो । यसकास्रोतहरू सर्भेक्षण अन्तर्वार्ता क्षेत्रभ्रमण आदि हुन्।
२. द्वितीय स्रोत अनुसन्धानकर्ताबाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेर राखेको विवरणर्ला द्धितिय स्रोतबुझिन्छ । उदाहरण जनगणना, पुस्तक, पत्रपत्रिका इन्टरनेट आदि ।

(घ) परिमाणात्मक तथ्याङ्क तथा गुणात्मक तथ्याङ्क उदाहरणसहित परिचय दिनुहोस् ।

उत्तरः तथ्याङ्कलाई दुई भागमा विभाजन गरिएको छः (१) परिमाणात्मक तथ्याङ्क (२) गुणात्मक तथ्याङ्क (१) परिमाणात्मकतथ्याङ्क - Organisation for economic co-operation and development (OFCD) का अनुसार दायराबुझाउने तथ्याङ्क हो । यस्ता तथ्याङ्कलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छ, जस्तै ५ किलोग्राम (तौत) १० मिटर लम्बाइ,चौडाइ), १००० रुपियाँ (आम्दानी/खर्च) आदि । परिमाणात्मक तत्थाङ्कको तथ्याङ्कशास्त्रीय विश्लेषण गर्न सकिन्छ। (२)गुणात्मक तथ्याङ्क - Dewitt Wallance Lbrary का अनुसार गुणात्मक तथ्याङ्कले गुणह वा विशेषताहरू दर्शाउँछ । यसलाई अन्तर्वार्ता प्रश्नावली वा अवलोकन गरेर सङ्कलन गरिन्छ ।यसलाई सङ्ख्यामा व्यक्त गर्न सकिँदैन । वस्तुको गुणस्तर, व्यक्तिको अनुभव, व्यक्तिलाई मन पर्ने वा मन नपर्नेकुराहरूलाई तथ्याङ्कशास्त्रीय विश्लेषणमा प्रयोग गर्न सकिदैन ।

(ङ) तथ्याङ्कका स्रोतहरू कति प्रकारका हुन्छन् ? उदाहरणसहित स्पष्ट पार्नुहोस् ।

उत्तरः तथ्याङ्कका स्रोतहरू प्राथमिक र द्धितिय गरी दुई प्रकारका हुन्छन् ।
(क) प्राथमिक स्रोत :
प्राथमिक स्रोतबाट वास्तविक तथ्याङ्क प्राप्त गर्न सकिन्छ । यसलाई अध्ययन गर्ने व्यक्ति वासमूहले आफैले संकलन गरेको हुन्छ। सर्वेक्षण अन्तरवार्ता, क्षेत्रभ्रमण, अवलोकन आदि तथ्याङ्क सङ्कलन गर्ने प्राथमिकस्रोतहरू हुन् ।
(ख) द्वितीय स्रोत :
अनुसन्धानकर्ता बाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका हुन्छन् । यस्ता तथ्याङ्कप्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन्। ती स्रोतहरूलाई तथ्याङ्कको द्वितीय स्रोत भनिन्छ । जनगणना, पुस्तक,पत्रपत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यम आदि तथ्याङ्कका द्वितीय स्रोतहरू हुन्।

पाठ: ३ अध्ययन प्रस्तावनाको संरचना

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
(क) अध्ययन प्रस्तावना भनेको के हो ?

उत्तर अध्ययन प्रस्तावना भनेको कुनै पनि विषयमा आधारित भइ अनुसन्धान तथा खोज प्रक्रियमा लाग्नु हो । अध्ययनप्रस्तावनामा परिचय समस्याको कथन उद्देश्यहरू साहित्य पुनरावलोकन अध्ययन विधि सन्दर्भ सामग्रीलाई मुख्य अङ्ग बनाई अध्ययन गर्नुपर्छ । सम्बन्धित विषयविषेषज्ञकोसल्लाहमा अध्ययन अनुसन्धान प्रस्तावनाको काम सम्पन्न गरिन्छ ।

(ख) अध्ययन विधिमा के के कुरा लेख्नुपर्छ ?

उत्तर अन्ययन विधिमा गुणात्मक र परिमाणात्मक अनुसन्धान विधि प्रयोग गरिन्छ । यसमा प्राथमिक तथा द्धितिय दुबैप्रकारका स्रोतबाट तथ्याङ्क संकलन गरिन्छ । जस्तै सर्भेक्षण अन्तर्वाता, क्षेत्र भ्रमण, अवलोकन, जनगणना, पुस्तकपत्रपत्रिका इन्टरनेट आदि ।

(ग) यस अध्ययन प्रस्तावनामा उल्लिखित द्वितीय तथ्याङ्क सङ्कलनका स्रोतहरू कुन कुन हुन् ?

उत्तर द्वितीय तथ्याङ्कका स्रोतहरूमा इन्टरनेट, स्थानीय पुस्तकालयमा रहेका पुस्तक, पत्रपत्रिका आदि ।

पाठ: ४ लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष


उत्तर

पाठ: ५ सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन


उत्तर

पाठ: ६ सामाजिक तथ्याब्क र सूचना सब्कलनका विधि र साधनहरू


उत्तर

पाठ: ७ तथ्याब्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण


उत्तर

पाठ: ८ तथ्याब्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग


उत्तर

पाठ: ९ शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका


उत्तर

About the Author

A free online educational resource provider.

1 comment

  1. Unit 3
Please do not enter any spam link in the comment box.

Frequently Asked Questions

What is Nepali Educate?

Nepali Educate is an online platform dedicated to providing educational resources, support, and information for students, parents, and educators in Nepal.

What services does Nepali Educate offer?

Nepali Educate offers a range of services, including educational articles, exam preparation resources, career guidance, and information about educational institutions in Nepal.

How can I access the resources on Nepali Educate?

All resources on Nepali Educate are accessible through the website. Simply visit the website and explore the various sections, including articles, exam tips, and career guidance.

Are the resources on Nepali Educate free?

Yes, the majority of the resources on Nepali Educate are available for free. However, there might be some premium or additional services that require a subscription or payment.

How can I contribute to Nepali Educate?

Nepali Educate welcomes contributions from educators, professionals, and students. If you have valuable insights, educational content, or resources to share, you can contact us through the website for contribution opportunities.

Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.