पाठ २
विरहिणी दमयन्ती (कथा)
१. दिइएका शब्द
र अर्थबिच जोडा
मिलाउनुहोस्
उत्तर :-
संयत मर्यादा
वा सीमाभित्र रहेको
धूमिल स्पष्ट
नदेखिने
कर्काेटक पुराणप्रसिद्ध
आठ नागमध्ये एक
कन्दमूल माटामुनि
जराका रूपमा फल्ने
डल्लो वा लाम्चो
फल
किंकर्तव्यविमूढ बिलखबन्द,
यसो गरूँ कि उसो गरूँ
भई जिल्ल परेको
निषाद एक
प्राचीन जाति
वल्कल रुखको
बोक्राद्वारा बनेको पोसाक
सैरन्ध्री रूपसज्जाको
काममा खटिएकी सेविका
शिंशपा एक
जातको रुख, सिसाै
देहयष्टि सम्भावित
दुकूल रशे
मी पछ्यौरा
सार्थवाह व्यापारी
लस्करको मुखिया
२. दिइएका अर्थ
दिने शब्द पाठबाट
खोज्नुहोस् :-
(क) आकाशमा उत्तरदेखि
दक्षिणसम्म ज्योतिपुञ्जका रूपमा फैलिएका
साना साना नक्षत्रको
समूह
तारागण
(ख) गाउने र
बजाउने कलामा प्रवीण
एक देवयोनि
गन्धर्वी
(ग) बस्न र
केही राख्न हुने
गरी गाराको सटट्
ा थाम हाली
बनाइएको घरको गाराको
बाहिरी भाग
बार्दली
(घ) सुसार गर्ने
काममा खटिएको
सुसारे
(ङ) जनसाधारणको बसोबास भएको
ठाउँ
जनपद
३. दिइएका टुक्कालाई
अर्थ खुल्ने गरी
वाक्यमा प्रयोग गर्नुहोस्
:
सुइँकुच्चा ठोक्नु, लम्पसार पर्नु,
आँखा लाग्नु, मुख
फोर्नु, तातो लाग्नु,
तेल लगाउनु, सोत्तर
हुनु
उत्तर :-
सुइँकुच्चा ठोक्नु :-
सीता परिवारलाई थाहै
नदिई रामसँग सुइँकुच्चा
ठोकिछे ।
लम्पसार पर्नु :-
हरके स्वतन्त्र राष्ट्रले
आफने स्वाभिमान जोगाउनुपर्छ,
कुनै ठलुा राष्ट्रसँग
लम्पसार पर्नुहुन्न ।
आँखा लाग्नु :-
थकित भएकी दमयन्ती
पिपलको चौतारामा सुस्ताउँदा
उनका आँखा झपक्क
भएछन् ।
ईष्या गर्नु :- कसैको
राम्रो जोडीलाई अरूले
आँखा लगाउलान् नि
भन्ने पनि चलन छ ।
मुख फोर्नु :-
कोही कसैको भनाइ
चित्त बुझेन भने
मुखै फोरेर प्रतिक्रिया
जनाउने गरिन्छ ।
तातो लाग्नु :-
जाँगर चल्नु :-
हामीकहाँ समयमा काम
नगर्ने अनि समय गुज्रेपछि तातो लाग्ने
गरकेो पाइन्छ ।
तेल लगाउनु :-
मान्छेहरू आप्mनो
स्वार्थसिद्धि हनुे देखे
भने जोसुकैलाई पनि
तेल लगाउन थाल्छन्
।
सोत्तर हुनु :-
जङ्गली हात्तीको आक्रमणले
शुिचभद्र अर्थात् सार्थवाहको सिङ्गै
फौज सोत्तर भयो
।
४. दिइएका शब्दको
विपरीत अर्थ दिने
शब्द पाठबाट खोजेर
लेख्नुहोस् :-
दिन, दुःखी, उदाइसकेको,
पराजय, विजित, अपमान,
सूर्यास्त, देब्रे, वियोग
उत्तर :-
दिन :-
दीन
दुःखी :-
सुखी
उदाइसकेको :-
अस्ताइसकेको
सूर्योदय :-
सूर्यास्त
पराजय :-
विजय
विजित :-
अविजित
अपमान :-
मान
देब्रे :-
दाहिने
वियोग :-
संयोग
५. दिइएका पारिभाषिक
शब्दलाई शब्दकाशेीय अनुव्रmममा मिलाउनुहोस्
र शब्दकोशको सहायता
लिई तिनको अर्थ
पनि लेख्नुहोस् :-
सरुवा, बढुवा, अधिकृत,
निलम्बन, परिपत्र, स्पष्टीकरण, आदेश,
टिप्पणी, भरपाइ, फस्र्योट,
बेरुजु, राजस्व
उत्तर :-
अधिकृत, आदेश, टिप्पणी,
निलम्बन, परिपत्र, फस्र्याेट, बढुवा,
बेरुजु, भरपाइ, राजस्व,
सरुवा, स्पष्टीकरण
अर्थ :-
अधिकृत :-
राजपत्रांकित तृतीय श्रेणीको
पद
आदेश :-
कुनै अधिकारप्राप्त अधिकारीले
जारी गर्ने वा
दिने सन्देश
टिप्पणी :- कुनै
खास विषयमा व्यक्त
गरिने धारणा,कुनै
कार्यालयमा केही विषयमा
निर्णय गराउन लेखिने व्यहोरा
निलम्बन :-
कुनै कर्मचारीलाई उसले
गरेको दोषअनुसार तत्कालका
लागि गरिने सजाय
परिपत्र :-
कुनै खास विषय
वा निर्णयको जानकारी
गराउन जारी गरिने
सूचना वा लिखत
फस्र्याेट :-
कुनै काम गर्न
कसैले पैसा लियो
र त्यो काम
सकेपछि हिसाब मिलाउने
काम
बढुवा :-
काम गरिरहेको पदभन्दा
माथिल्लो पदमा काम
गर्ने अवसर
बेरुजु :-
कोही कसैले लिएको
रकमको हिसाब फस्र्याेट
नगरेर लिनेकै नाममा
रहिरहने
भरपाइ :- कोही
कसैले आपूmले गरेको कामवापत
पाउने रकम बुझिलिएको
कागज
राजस्व :-
सरकारलाई तिर्नुपर्ने रकम
सरुवा :-
कुनै कर्मचारी एउटा
कार्यालय वा स्थानबाट
अर्काे कार्यालय वा
स्थानमा जाने प्रक्रिया
स्पष्टीकरण :-
कोही कसैलाई कुनै
दोष लाग्यो भने
सफाइको मौका प्रदान
गरेर लेखिएको लिखत
बोध र अभिव्यक्ति
२. कथा पढी
दिइएका प्रश्नको उत्तर
दिनुहोस् :-
(क) दमयन्ती
जङ्गलमा किन एक्लै
हिँडिरहेकी हुन् ?
उत्तर :- रानी
दमयन्तीका पति नल
दरबारबाट रानी तथा
छोराछोरी कसैलाई केही
नभनी एकाएक बेपत्ता
भएकाले उनको खोजीका
निमित्त उनी जङग्
लमा एक्लै हिँडिरहेकी
हुन् ।
(ख) दमयन्तीले
यात्रा गरके ा मुख्य ठाउँ
कुन कुन हुन्
?
उत्तर :- कर्काेटकहरूका
े बसोवास रहकेो
जङ्गल, पद्मसौबन्धिक भन्ने
तलाउ, राजा सुबाहु
र रानी सुनन्दाको
राजकाज रहेको चेदी
राज्यलगायतका ठाउँमा पुग्छिन्
।
(ग) जङग्
ली हात्तीको आव्रmमणबाट बच्न
दमयन्ती कसरी सफल
भइन् ?
उत्तर :- राति
जङ्गली हात्तीहरूको समहू
तलाउमा पानी खान
आउँदा रहेछन् तर
त्यो तलाउछेउमा त्यो
रात सार्थवाहको फौज
वास बसेको देखेर
हात्तीले एकाएक आक्रमण
गरे त्यो आक्रमणबाट
बच्न दमयन्ती र
अर्की एउटी महिला
चाहिँ नजिकैको रुखमा
चढेर ज्यान जोगाउन
सफल हुन्छन् ।
३. कथा
पढी दिइएका घटनालाई
व्रmम मिलाई लेख्नुहोस् :-
उत्तर :-
(क) आफ्ना पति
नलको खोजीमा दमयन्ती
जङग् लमा एक्लै
हिँडिरहनु
(ख) नागपुरुष कर्कोटकले दमयन्तीलाई
जबर्जस्ती बोकेर लैजानु
(ग) कर्कोटकले रक्सी खाएर
उङन् लागेको मौका
छोपी छाप्रामा आगो
लगाएर दमयन्ती भाग्न
सफल हुनु
(घ) जङग् लको
बिचमा दमयन्तीको सार्थवाह
शुिचभद्रसित भेट हुनु
(ङ) शुिचभद्र अर्थात् सार्थवाहसँगै
हिँडेकी दमयन्ती पदम्
सौगन्धिक तलाउमा वास
बस्नु
(च) जङग् ली
हात्तीको कुल्चाइबाट सार्थका धेरै
व्यक्तिको ज्यान जानु
(छ) रुख चढ्न
सफल दमयन्तीसहित दशबारजना
मात्र हात्तीको कुल्चाइबाट
बच्न सफल हुनु
(ज) दमयन्ती चेदी जनपद
पुग्नु
(झ) चेदीमा आफ्नै
ठुलीआमा सुनन्दाका घरमा
पहिचान बदलेर सैरन्ध्रीका
रूपमा रही नलसँग
मिलनको प्रतीक्षा गर्नु
४. कथामा प्रयुक्त
पौराणिक पात्रका नाम
भन्नुहोस् र तिनको
भूमिका वर्णन गर्नुहोस्
।
उत्तर :- राजा
निषधराज नल, रानी
दमयन्ती, छोरी इन्द्रसेना,
छोरा इन्द्रसेन, कर्काेटक,
निषाद, यक्षराज कुबेर,
मणिभद्र, शुिचभद्र अर्थात् सार्थवाह,
चेदी राज्यका राजा
सुबाहु, रानी सुनन्दा
आदि पात्र छन्
।
५. दिइएको कथांश
पढी सोधिएका प्रश्नको
उत्तर दिनुहोस् :-
प्रश्नहरू :-
(क) ‘मानिसको परिचय शरीरले
भन्दा पनि उसको
मस्तिष्क र हृदयले
दिन्छ’ भन्नुको तात्पर्य
के हो ?
उत्तर :- मान्छे
हृदय र मस्तिष्कले
सुन्दर हुन्छ, बौद्धिक
हुन्छ र त्यस्तै
व्यक्तिले मात्र समाजको
हित हुने कार्य
गर्नसक्तछ, शरीरको सुन्दरता
भनेको त बाहिरी
कुरा मात्र हो,
त्यो क्षणिक हुन्छ
भन्न खोजिएको हो
।
(ख) दमयन्तीले आफ्नो रूप
किन बदलेकी हुन्
?
उत्तर :- दमयन्ती
आप्mना पतिको
खोजीमा जङग् लमा
भौँतारिँदा राक्षसादिले आक्रमण नगरुन्
भनेर कुरूपजस्ती देखिएकी
छिन् भने चेदी
राज्यमा पुग्दा चाहिँ
त्यहाँका राजा र
रानी आफ््नै ठुलोबुबा
ठुलीआमा भएकाले उनीहरूले
नचिनुन् आफ्ना पति
खोज्ने उद्देश्य पूरा
गर्न सकूँ भन्ने
अभिप्रायले रूप बदलेकी
हुन् ।
६. दिइएको कथांश
पढी सोधिएका प्रश्नको
उत्तर लेख्नुहोस् :-
(क) माथिको अनुच्छेदमा
कस्तो परिवेशको चित्रण
गरिएको छ ?
उत्तर :- आकाशमा
ध्रुव तारा, सात
तारा, पाँच तारासहितको
उज्यालो तारामण्डल देखिएको
र आकाशगङग् ा
पनि सङग्ीतमयजस्तो लागेको
अनि पृथ्वी पनि
त्यत्तिकै सुन्दर देखिएको
प्रकृतिको अत्यन्त रमणीय परिवेशको
चित्रण गरिएको छ
।
(ख) आकाश र
दमयन्तीको हृदयका बिच
के समानता छ
?
उत्तर :- आकाश
सुन्दर, स्वच्छ र
मनमोहक छ तर दमयन्ती विरहिणी अवस्थामा
विरहका गीत गाइरहेकी
छिन् । एकातिर
आकाशको प्राकृतिक सुन्दरताले
मोहित पारके ो छ भने
अर्कातिर दमयिन्ती चाहिँ पीडामा
भौँतारिइरहेकी छिन् ।
७. समीक्षात्मक उत्तर लेख्नुहोस्
:-
(क) ‘नारी प्रेम
र सङघ् र्षका
प्रतिमूर्ति हुन् यस
भनाइलाई कथाका आधारमा
पुष्टि गर्नुहोस् ।
उत्तर :-
प्रस्तुत ‘विरहिणी दमयन्ती’ कथा
विख्यात आख्यानकार मदनमणि
दीक्षितद्वारा लिखित पौराणिक
कथा हो । पौराणिक कालमा सीता
र राम, राधा
र कृष्ण, नल
र दमयन्ती प्रेमका
प्रतीक जोडीका रूपमा
चिनिन्थे । नल
र दमयन्ती राजपरिवारमा
सुखमय जीवनका साथ
जीवन बिताइरहके ा
अवस्थामा एकाएक कसैलाई
पनि कुनै प्रकारको
सूचना नै नदिई राजा नल
दरबारबाट बेपत्ता भएपछि रानी
दमयन्ती एक्लै, आफैँ
आफन प्रेमीको खोजीका
निम्ति आटव्य जङग्
लमा गएकी छिन्
। जङग् लमा
जङग् ली जनाबरको,
राक्षसादि दुष्टहरूको आक्रमणको सिकार
हुनसकिन्छ भन्ने जान्दाजान्दै
पनि र दरबारको
आदेशमा सैनिक पठाउनसकिने
सम्भावना रहँदारहँदै पनि उनी एक्ल,ै
आफैँ आफन प्रेमीको
खोजीमा निस्किएकी छिन्
। जङग् लमा
आफन प्रेमीको खोजीमा
जाँदा ककार्टे कको
अपहरणमा परके ी छिन् तर
त्यहाँबाट उनी बुद्धि
लगाएर उम्किएकी छिन्
प्रेमीको खाजे ीमा
जङग् लमा भौँतारिएकी
छिन् जङग्ली हात्तीको
आक्रमबाट कसैगरी बचेकी
छिन् र प्रेमीको
प्राप्तिको आशामा आपूm
स्वयम् रानी भएर
पनि अर्काको दरबारमा
सुसारे बेसकी छिन्
। यसरी आफन्
ा प्रेमीको प्राप्तिका
लागि त्याग, समर्पण,
बलिदान देखाएकी छिन,् जस्तोसुकै
दुःखकष्ट सहन पनि
तयार भएकी छिन्
अनि जसरी भए पनि आफ्ना
प्रेमीलाई पाएरै छाड्ने
दृढता देखाएकी छिन्
। यिनै सम्पूर्ण
दृष्टान्तका माध्यमबाट नारी प्रेम
र सङघ्र्षकी प्रतिमूर्ति
हुन्, सहनशीलताकी प्रतिमूर्ति
धर्यैताकी प्रतिमूर्ति हुन् भन्ने
प्रमाणित गर्न कथामा
खोजिएको छ ।
(ख) दमयन्तीले आफ्नो जीवनमा
आइपरेका समस्याको समाधानका
लागि कुन कुन उपाय अवलम्बन
गरेकी छन् ?
उत्तर :- आफ्नो
पति प्रेमीले एकाएक
विनासूचना छाडरे हिडँेपछि
उनको खोजीमा एक्लै
भौँतारिएकी दमयन्तीलाई पहिलो दिनमै
कर्काेटकले अपहरण गरेपछि
ऊसँग प्रतिकार गररे
होइन बुद्धिले काम
लिनुपर्छ भनेर खुसी
भएको अभिनय गरिन्
मदिरा भोजनसँग मात्र
लिने मेरो बानी
छ भनेर कर्काेटकलाई
बेस्सरी पिलाइन् अनि
ऊ मातेर लडपे
छि आगो लगाएर
भागिन् । जङ्गलमा
अरू दुष्टहरूसँग बच्न
आपूmलाई कुरूप
पारेकी छिन् । त्यसैगरी जङग् ली हात्तीको आक्रमणबाट बच्न
ठुलो रुखमा चढेकी
छिन् । चेदी राज्यका राजा र रानी आफन्ै
ठुलोबुबा र ठुलीआमा
भएकाले उनीहरूले नचिनुन्
भनेर भेष बदलेर
उनीहरूकी छोरीकी सुसारे
बसेकी छिन् तर उनको एउटै
लक्ष्य भने आफन प्रेमीको खोजी रहेको
छ ।
(ग) आफ्नो दृढ
सङक्ल्प पूरा गर्न
मानिस जतिसुकै सङघ्र्ष
गर्न पनि तयार
हुन्छ भन्ने कुरा
विरहिणी दमयन्ती कथाका
आधारमा पुष्टि गर्नुहोस्
।
उत्तर :- प्रस्तुत
‘विरहिणी दमयन्ती’ कथामा रानी
दमयन्तीका पति÷प्रेमी
राजा नल एकाएक
दरबारबाट बपेत्ता भएपछि उनको
खोजीका लागि रानी
आफैँ एक्लै जङग्
ल जङ्गलमा भौँतारिएकी
छिन् । अनेक प्रकारका दुःख, कष्ट,
हण्डर, ठक्कर उनले
खाएकी छिन् । त्यति हुँदा
पनि उनी एकै रत्ति पनि
विचलित नभइकन आफन्
ा प्रेमीको खोजीमा
समर्पित भएकी छिन्
। उनको उद्देश्य
भनेकै जसरी भए पनि, जस्तोसुकै
ठक्कर, हण्डर खानुपरे
पनि आफ्ना प्रेमीलाई
फले ा पारेरै
छाडन् े दृढता,
अठोट यो कथामा
उजागर गरिएको छ
र प्रेममा त्याग,
समर्पण, बलिदान, धर्यैता
हुन्छ भन्ने कुरा
पनि दमयन्तीकै माध्यमबाट
देखाउन खोजिएको छ
।
८. तलको अनुच्छेद
पढी सोधिएका प्रश्नको
उत्तर दिनुहोस् :-
(क) किन मनलाई
कल्पनाको कारक मानिएको
हो ?
उत्तर :- मन
अस्थिर हुन्छ, एकै
छिनमा कल्पनामा संसार
विचरण गर्छ अनि
विभिन्न सुखदुःखका कल्पना
गर्छ त्यसैले मनलाई
कल्पनाको कारक मानिएको
हो ।
(ख) मन नित्य
परिवर्तनशील छ भन्नुको
तात्पर्य के हो
?
उत्तर :- मन
जहिल्यै पनि अस्थिर
हन्ुछ । स्थितप्रज्ञहरूले
मात्रै मनलाई आफने
नियन्त्रणमा राखेका हुन्छन्
तर सर्वसाधारण मानवका
लागि स्थितप्रज्ञ सम्भव
कुरा होइन । मन एकाग्र
हुँदैन सदैव परिवर्तन
भइरहन्छ भन्नु नै
यसको तात्पर्य हो
।
(ग) आत्मज्ञानीहरूका विचारमा मन र संसारको सम्बन्ध कस्तो
छ ?
उत्तर :- आत्मज्ञानीको
विचारमा मन अनित्य
र परिवर्तनशील इन्द्रिय
हो तर यो संसार चाहिँ
यथार्थ हो किनभने
मान्छे जहिल्यै कल्पनाशील
हुन्छ मन कल्पनाशील
हुन्छ । मनलाई सम्हालन सक्ने मानिसले
मात्र जीवन सफल
पार्नसक्छ भन्ने उनीहरूको
मत रहेको छ ।
(घ) मनलाई किन
सुख र दुःखको
कारण भनिएको हो
?
उत्तर :- मन
कल्पनाशील छ अनि
यो कहिल्यै सन्तुष्ट
हँदैन । जब मान्छेको मन सन्तुष्ट
हुँदैन तब उसमा लोभ, मोह,
इषर््र्या, डाहजस्ता कुरा पैदा
हुन्छन् अनि मान्छे
सुखी हुनसक्तैन त्यसैले
मनलाई सुख र दुःखको कारण
भनिएको हो ।
९. ‘बेरोजगारी समस्या समाधानका
उपाय’ शीर्षकमा १५०
शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
उत्तर :- टिप्पणी
भनेको पनि निबन्ध
हो ।
निबन्धको ठिक आधा
मात्र हुन्छ तर
आदि (परिचय), मध्य(व्याख्याविश्लेषण, तर्क) र
अन्त्य (निष्कर्ष)को
संरचनामा तीनओटा अनुच्छेदमा
लेख्नुपर्छ ।
भाइबहिनीहरूका काम ।
भाषातत्त्व
१. दिइएको अनुच्छेदमा
प्रयुक्त नाम शब्द
टिप्नुहोस् :-
उत्तर :- नाम
भनेको व्यक्ति, जाति,
समूह, भाव र द्रव्य बुझाउने
पद हो । नाम पाँच
प्रकार हुन्छन :-
(क) व्यक्ति
वाचक नाम – राम
(ख) जाति वाचक
नाम – गाई,
मानिस
(ग) समूह
वाचक नाम – ताँती, भेला
(घ) भाव
वाचक – माया,
दया, दुःख, हर्ष
(ङ) द्रव्य
वाचक – परिमाण
जनाउने, पदार्थ जनाउने
:- पानी, तेल,
नुन
३. तलको अनुच्छेदबाट
कर्मको काम गर्ने
नाम र भेदक विशेषण टिप्नुहोस्
:-
उत्तर :-
विशेषण भनेको कुनै
वस्तु, व्यक्ति वा
केही कुराको विशेषता
जाहेर गर्ने पद
हो ।
भेदक विशेषणले चाहिँ भेदन
गर्ने वा तोक्ने
काम गर्दछ ।
४. दिइएको अनुच्छेदमा
प्रयुक्त सर्वनाम र सार्वनामिक
विशेषण टिप्नुहोस् :-
उत्तर :-
नामको सट्टामा प्रयोग हुने
पदलाई सर्वनाम भनिन्छ
। सर्वनामले कहिलेकाहीँ
विशेषणको पनि काम
गरको हुन्छ, त्यस्तो
सर्वनामलाई सार्वनामिक विशेषण भनिन्छ
। यसले कहिलेकाहीँ
विशेषणको पनि विशेषता
जनाउने काम गर्दछ
६. दिइएको अनुच्छेदबाट
व्रिmयायोगी पहिचान
गरी टिप्नुहोस् :-
उत्तर :- क्रियायोगी
भनेको क्रियासँग सम्बन्ध
राखेर प्रयोग हनुे
पद हो, यसलाई
क्रियाविशेषण पनि भनिन्छ
।आउँदा, भनेर, भन्दैमा,
पहिल्याएर ।
७. दिइएको अनुच्छेदबाट
नामयोगी र संयोजक
पहिचान गरी टिप्नुहोस्
:-
उत्तर :- नाम
पदसँग जोडिएर प्रयोग
हुने पदलाई नामयोगी
भनिन्छ ।
घरैिपच्छे , घरनजिकै , निमासँग , चुलानेर,
भाँडोभित्र, बिहानभर, पूवर्पट्टि ।
८. दिइएको अनुच्छेदबाट
विस्मयादिबोधक र निपात
पहिचान गरी टिप्नुहोस्
:-
उत्तर :-
विस्मयादिबोधक
:- आश्चर्य, खुसी,
हर्ष, दुःख, विस्मात,
पीडा जनाउने चिहन्
।
जस्तै :- आहा
!, छ्या !, उ ! आबुइ
!, आच्छु ! क्याबात !
निपात :- आफैँमा
स्वतन्त्र र अर्थयुक्त
नहनुे तर वाक्यमा
प्रयोग हुँदा कुनै
पदलाई वा समग्र
वाक्यको अर्थलाई स्वतन्त्र
र अर्थयुक्त पारिदिने,
भन्नखोजिएको कुरालाई पुष्टि गर्ने
पदलाई निपात भनिन्छ
।
जस्तै :- त,
नि, नि, नि, खै, अँ
त नि ।
१०. शद्धु गरी
पुनर्लेखन गर्नुहोस् :-
उत्तर :- नेपाल
बहुभाषिक देश हो
। यहाँ विभिन्न
भाषा बोलिन्छन् ।
नेपालको संविधानले नेपालमा
बोलिने सबै मातृभाषालाई
राष्ट्रभाषा मानेको छ
। नेपालमा बसोवास
गर्ने प्रत्येक नेपाली
समुदायलाई आफ्नो मातृभाषामा
पढन् पाउने यसको
संरक्षण र प्रचारप्रसार
गर्न पाउने हक
प्रदान गरी सबै भाषालाई समानरूपमा सम्मान
गरेको छ । सबै मातृभाषाको
संरक्षण र सम्बर्धनका
लागि भाषा आयोगको
गठनको व्यवस्था पनि
गरेको छ र सोहीबमोजिम भाषा आयोग
गठन पनि भइसकेको
छ ।
सिर्जना र परियोजना
कार्य
१. दिइएका बुँदाका
आधारमा एउटा कथा
लेख्नुहोस् :-
उत्तर :-
साकेला सिली
किरात जातिको सांस्कृतिक
ऐतिहासिक नाच
एउटा गाउँमा एउटा
सानो परिवार थियो
। सानो उमेरमा
नै छोराछोरीहरू तयामा,
खियामा र हेत्छाकुप्पाका
आमाबबु ाको मृत्यु
भयो । ती छोराछोरीहरूले जङग् लका
फलपूmल, कन्दमूल
खोजेर बिहान बेलुकाको
छाक टार्ने काम
गरे । एकपटक धेरै दिनसम्म
उनीहरूले खानेकुरा पाएनन् ।
खान नपाएर हेत्छाकुप्पा
बेहोस भयो । जेठी दिदी
तयामा र कान्छी
दिदी खियामाले भाइ
हेत्छाकुप्पा मरेको ठाने
र उनीहरूले
भाइलाई केराको पातले
छोपेर त्यहाँबाट अन्यत्रै
हिडँ े । हत्े छाकुप्पा
होसमा आउँदा उसले
दिदीहरूलाई देखेन ।
त्यसपछि हेत्छाकुप्पा एक्लै
भौँतारिँदै हुर्कियो । ऊ ठुलो भएपछि
उसको नायुमा नामकी
युवतीसँग बिहकै टुङ्गो
भयो । हेत्छाकुप्पाले
दिदीहरूको खोजी गर्यो
र फेला पनि
पार्यो अनि बिहेमा
दिदीहरू आइपुगे । भाइको
बिहेको खुसीमा दिदीहरूले
उत्कृष्ट नाच देखाए
। त्यही नाच
‘साकेला सिलीका नामले
प्रचलित हुनपुग्यो ।
साकेला सिली किरात
जातिको सांस्कृतिक नाचका
रूपमा पनि प्रचलित
हुनपुग्यो । यो
सांस्कृतिक इतिहास निर्माणमा
योगदान गरेका हुँदा
तयामा, खियामा, हेत्छाकुप्पा
र नायुमालाई किरात
सभ्यताका अगुवा मानियो
।
२. पुस्तकालयमा रहको वा विद्युतीय सञ्चारमा प्रकाशित
कुनै एक ऐतिहासिक
वा पौराणिक कथा
पढ्नुहोस् र त्यसमा
प्रयुक्त मुख्य पात्रको
चरित्र चित्रण गर्नुहोस्
।
भाइबहिनीहरूलाई
कामः ‘विरहिणी दमयन्ती’
कथाकी नायिका वा
प्रमुख पात्रा ‘दमयिन्ती’को चरित्रचित्रण
गर्नुहोस् ।
Checkout Other Chapter Notes
१ |
आमाको सपना |
|
२ |
विरहिणी दमयन्ती |
|
३ |
घनघस्याको उकालो काट्ता |
|
४ |
व्यावसायिक पत्र |
|
५ |
एक चिहान |
|
६ |
स्टिफन विलियम हकिङ |
|
७ |
हामीलाई बोलाउँछन् हिमचुली |
|
८ |
मातृत्व |
|
९ |
गोर्खे |
|
१० |
नेपाली पहिचान |
|
११ |
सहकारी |
|
१२ |
जीवन मार्ग |
Exercise |